शनिबार , जेठ २९, २०७८

पत्र-पत्रीका

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम !

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम !

Posted in पत्र-पत्रीका
काठमाडौं : अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो । निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो । हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो । विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छ
शारजाह युएईमा कतार एयरवेजले दैनिक उडान सुरु गर्ने !

शारजाह युएईमा कतार एयरवेजले दैनिक उडान सुरु गर्ने !

Posted in पत्र-पत्रीका
दोहा : कतार एयरवेजले १ जुलाई २०२१ देखि दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनः सुुरु गर्ने जानकारी दिएको छ । शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फर्स्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू हुने एयरवेजले बताएको छ । सेवा पुनः सञ्चालनले एशिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्कमार्फत शारजाहसम्म वा शारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुने बताइएको छ । हाल यस नेटवर्कमा १३० भन्दा बढी गन्तव्यहरु रहेका छन् भने जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना रहेको एयरवेजले जनाएको छ । अन्य शहरहरूका लागि विशेष गरी युएईमा दुबईबाट यात्रुहरूका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुने कम्पनीको भनाइ छ । कतार एयरवेजको फ्लाइ
नेपाली कामदारको होटलमा बास, भारतीय नागरिक धमाधम साउदी उड्दै ।

नेपाली कामदारको होटलमा बास, भारतीय नागरिक धमाधम साउदी उड्दै ।

Posted in पत्र-पत्रीका
काठमाडौं : वैदेशिक रोजगारीमा जान नपाएका हजारौं नेपाली कामदार अहिले काठमाडौंको विभिन्न होटलमा थु"निएर बस्न विवश छन्। तर, सरकारले भारतीय नागरिकलाई भने साउदी अरब लैजान स्वी'कृति प्रदान गरेको छ। कोरो’नाको भारतीय ‘भेरि’यन्ट’ का कारण यतिबेला विश्व त्राहीमाम छ। युरोपदेखि मध्यपू'र्वका सबै देशले भारतसँगको प्रत्यक्ष हवाइ उडान र'द्द गरिसकेका छन्। तर, नेपाल सरकारले बेलैमा भारतसँगको हवाइ उडान बन्द नगर्दा राज'धानी काठमाडौंलगायत भारतीय सीमा जोडिएको तराइका शहरहरू उच्च जो'खिममा परेको थियो। ‘सरकारले केही पैसाका लागि जनताको ज्यान जोखिममा पा¥यो। सरकार अहिले पनि सु'ध्रिएको छैन,’ नागरिक अभियन्ता पुष्प गौतम भन्छन्। नेपाली विमानस्थलबाट भारतीय कामदारलाई नि'र्वाद रूपमा विदेश पठाउन सरकारले स्वी'कृति प्रदान गर्दा राजधानी काठमाडौंको अवस्था भयावह बनेको छ। अहिले दिनहुँ ९ हजारभन्दा बढी कोरो'ना सं’क्रमि’त देखिएका
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार ।

Posted in पत्र-पत्रीका
काठमाडौ : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ । विमानस्थलको टावर, लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो । जहाज नै उडान र अवतरण गरेर 'क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए । 'क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो । यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द ।

सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द ।

Posted in पत्र-पत्रीका
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लक'डाउन थप कडा पार्दै अत्या'वश्यकबाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म ब'न्द रहने बताउनुभएको छ । उहाँले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै संक्र'मणको सा'ङ्लो चु'डाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लक'डाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषे'धाज्ञा जारी गरिएको र यसलाई थप क'डा पारिने बताउनुभएको हो । उहाँले को'रोना महामा'रीको दो'स्रो लहरमा संक्र'मणको दर र मृ' त्युदर गत वर्षको तुलनामा बढी रहेकाले लकडा'उन क'डा पा'र्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ यसलाई थप क'डाइ गरिँदै छ र प्र'भावकारी ढंगले लागू गर्न पहिले झैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’ उहाँले वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्त'सम्म आ'न्तरिक उडान र वैशाख २३ गते राति १२ बजेदेखि वैशाख म
न बेड पाइन्छ, न एम्बुलेन्स ! आफन्त पुकारिरहेछन् भगवान ।

न बेड पाइन्छ, न एम्बुलेन्स ! आफन्त पुकारिरहेछन् भगवान ।

Posted in पत्र-पत्रीका
काठमाडाैं : भक्तपुरका ३३ वर्षीय युवकको मृ'त्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपि'कल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । को'रोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । ‘यति कम उमेरका युवकले समेत को'रोनाकै कारण ज्यान गु'माउ'नुपरेपछि हामी साह्रै चि'न्तित छौं,’ अस्प'तालका स'रुवा रो'ग विशेषज्ञ डा। अनुप बाँस्तोलाले भने । यही अस्पतालको भे'न्टिलेटरमा उ'पचाररत सुन्द'रीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो । अपराह्न साढे ३ बजेतिर उनको मृ' त्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भे'न्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भे'न्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लै'जाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोज
सुरु भयो कालोबजारी ,भएको माक्स लुकाएर, सटेज भन्दै १० गुणा बढि रकम लिदै !

सुरु भयो कालोबजारी ,भएको माक्स लुकाएर, सटेज भन्दै १० गुणा बढि रकम लिदै !

Posted in पत्र-पत्रीका
काठमाडौ : को’रो’ना सं’क्र’मण बढिरहेका बेला कृत्रिम अभाव सिर्जना गरी विराटनगरका औषधि व्यवसायीले मास्कको मूल्यमा दुईदेखि १०गुणासम्म वृद्धि गरेका छन् । साधारण खालको सर्जिकल मास्कको खुद्रा मूल्य प्रतिप्याकेट २ सय रुपैयाँ पुगेको छ । एउटा प्याकेटमा ५० थान मास्क हुन्छन् । साताअघिसम्म प्रतिप्याकेट मास्कको मूल्य १ सय १० रुपैयाँ थियो । ‘सेवा र सहयोग गरौं भन्ने भावना नै छैन । सं’क’टका बेलामा घटाएर दिनुपर्नेमा बढाएर बेच्छन्,’ मास्क किन्न आएकी लक्ष्मी परियारले भनिन् ।डिलरले एक/एक घण्टामा मूल्य बढाउँदै आफूहरूलाई नै प्रतिपोका १ सय ६०/७० रुपैयाँमा बिक्री गरिरहेको एक औषधि व्यवसायीले बताए । सबै खाले खर्च एवं नाफा राखेर प्रतिप्याकेट १ सय ८० देखि २ सय रुपैयाँमा बेच्नैपर्छ । गत वर्ष ४०/४५ रुपैयाँमा बिक्री भएको केएन–९५ मास्क यहाँको बजारमा अहिले साढे चार सयदेखि ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । पाँच
२८ करोड कर छलीको आ’रोपमा आँखा  नदेख्ने सुकुम्बासी उमाशंकर नख्खु जे’लमा !

२८ करोड कर छलीको आ’रोपमा आँखा नदेख्ने सुकुम्बासी उमाशंकर नख्खु जे’लमा !

Posted in पत्र-पत्रीका
जितपुर : बाराको परवानीपुर गाउँपालिका (१ अन्त'र्गतको बुबनियाद( नितनपुर सडक किनारका ट'हरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रा'समा बाँचिरहेका छन् । राजस्व छ'ली गर्ने गिरोहले उनीहरूका काग'जपत्र दुरु'पयोग गर्दै कम्पनी ख'डा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मज'दुरी गरेर पेट पालिरहेका निमु'खा दो'षी बनेका छन् । सडक किनारको टहरोमा बस्ने उमाशंकर राय भर अ'पांगता भएका व्यक्ति हुन् । एउटा आँखा देख्दैनन् । ठगी गर्ने गिरोहले उनका नाममा ब्लु क्र'स ट्रे'डर्स र जेन सप्ला'यर्स नामका दुई कम्पनी द\र्ता गरेर कर छ'ली गरेको छ । दुवै कम्पनीको गरेर २७ करोड ९० लाख ५१ हजार पाँच सय ५२ रुपैयाँ कर छली गरेको भन्दै राज'स्व अनुस'न्धान विभागले उच्च अदा'लत पाटनमा मु'द्दा दायर गरेको छ । अदाल'तको पत्र आएपछि स्थानीय वकिलको सल्लाहअनुसार काका रूपनारायण राय भरसँगै उमाशंकर कुरा बुझ्न काठ
वैदेशिक रोजगारीमा जानेको न श्रीमती, न सम्पत्ति !

वैदेशिक रोजगारीमा जानेको न श्रीमती, न सम्पत्ति !

Posted in पत्र-पत्रीका
काठमाडौँ : पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमि'ट्यान्स त भित्र्यायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृ'द्धवृद्धा मात्रै छन्। श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन्। विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ। श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले ब'हुविवाहमा स'जाय भोग्नुपर्ने हुन्छ। तर, यस्तै अवस्थामा महिलालाई स'जाय छैन। पहिलो श्रीमान्सँग स्वतः सम्बन्धवि'च्छेद भएको ठह'रिने कानुनी व्यवस्था छ।अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन। घरसारमा
नेपाल-भारत सीमामा काँडेतार लगाउने वडाध्यक्ष ।

नेपाल-भारत सीमामा काँडेतार लगाउने वडाध्यक्ष ।

Posted in पत्र-पत्रीका
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरो'धको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडे'तार नै लगाइदिएका छन् । अहिले युवा सामाजिक संजाल मा भाईरल भएका छन ।ठोरी गाउँपालिका ३ का वडाध्यक्ष सूर्य लामाले भारतको वि'हारसँग सीमा जोडिएको वडा ३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दू'रीमा काँडेतार लगाएका हुन् । वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रह'री र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्त'र्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए । को