शनिबार , जेठ २९, २०७८

प्ररणादायी

मनछुने लाईनहरु – बरु एक्लै हिडिन्छ तर झुटा साथ देखाउने साथीसंग हिडिन्न ।

मनछुने लाईनहरु – बरु एक्लै हिडिन्छ तर झुटा साथ देखाउने साथीसंग हिडिन्न ।

Posted in प्ररणादायी
१. त्यो मान्छेलाई एकदिन उसैको घमण्डले बर्बाद गर्छ जसले कहिल्यै आफ्नो गल्ती देख्दैन । २. समय र साथ दुबै एकै हो जो जब समय परिवर्तन हुँदै जान्छ मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ । ३. यदि माया नै सबैभन्दा ठूलो कुरा भैदिएको भए कोहिपनि आफ्नो प्यारो मान्छेलाइ छाडेर टाढा हुने थिएनन् । ४. निकै खुसी देख्छु तिमिलाइ आजभोली सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोहि भएर होला । ५. दुखेको मन भिजेको परेली अधेरी रात अनि कसैको याद बस यसरी नै बित्दैछ जिन्दगी । ६. आफ्नो चित्त बुझाउन जस्तो अरुको चित्त बुझाउन कहाँ सजिलो हुन्छ र ? ७. संघर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ र एउटा ढुङ्गालाई मुर्ती बन्न त हथौड़ाको हजारौं चोट खानु पर्छ । ८. बगैंचामा फुलेको फुललाइ सोध्नुस सुख दुखमा कसरी साथ दिने भनेर जसले विवाहको मन्डप देखि मसान घाट सम्म तपाइलाइ छोड्दैन । ९. सम्बन्ध जोडेर पो के काम भयो र त्यो सम्बन्धलाई न
पढ्नै पर्ने १० लाईनहरु जस्ले तपाईको मन छुनेछ ।

पढ्नै पर्ने १० लाईनहरु जस्ले तपाईको मन छुनेछ ।

Posted in प्ररणादायी
मनछुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । १. सके सम्म खराब संगत बाट टाढै बस्नुस किनकि संगतको असर तिमीलाई पर्छ तर बदनामी तिम्रो आमाबुवाको हुने गर्छ । २. प्रेमको सम्बन्ध हात र आखाको जस्तै हुनुपर्छ, जब हातलाई चो'ट लाग्छ तब आखाले आँशु झारी दिन्छ र जब आखाले आँ'शु झार्छ तब हातले पुसिदिन्छ । ३. तिमीले दुख दुख दिए पनि जसले तिमी संग अलिकति पनि गुनासो गर्दैन, उसैले तिमीलाई सबैभन्दा बढी माया गरेको
मनछुने लाईनहरु – समय त्यही रहन्छ बस् मान्छेको स्वभाव परिवर्तन हुन्छ तर दोषी समय हुन्छ ।

मनछुने लाईनहरु – समय त्यही रहन्छ बस् मान्छेको स्वभाव परिवर्तन हुन्छ तर दोषी समय हुन्छ ।

Posted in प्ररणादायी
१. तिमी नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ। २. आफनो सोचको औचित्यमा विश्वस्त रहनु,आफनो संकल्पमा दृढ रहनु,आफनो बाटोमा अविचलित बढ्नु। ३. घृणा गर्नु शैतानको काम हो, क्षमा गर्नु मानिसको धर्म हो र प्रेम गर्नु देवताहरुको गुण हो । ४. पुरानो कोट लगाउ नयाँ किताब किन। ५. मित्रताको भाषा शब्द होइन बरू अर्थ हो। ६. यस पृथ्वीमा जति पनि वस्तुहरू छन्, तिनीहरूको परिवर्तन हुदैन, तर हामी स्वयं परिवर्तित हुन्छौ। ७. जीतको खुसी कस्तो हुन्छ भनेर एक फेरी हारर्नेलाई सोध। ८. आवश्यक छैन कि हर समय परिस्तिथि तपाईको पक्षमा होस्, जब समुद्रको छाल तपाईको विरुद्धमा उठे पनि आफ्नो पानिजाहज छल माथि तैराउने हिम्मत गर्नु पर्दछ । ९. समय त्यही रहन्छ बस् मान्छेको स्वभाव परिवर्तन हुन्छ तर दोषी समय हुन्छ। १०. त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे माया त त्यो हो जो रिसाएर फोन नगरे नि घरीघ
मनछुने लाईनहरु : मुश्किलहरु पछि हासिल भएको सफलता ले नै वास्तविक आनन्द दिन्छ ।

मनछुने लाईनहरु : मुश्किलहरु पछि हासिल भएको सफलता ले नै वास्तविक आनन्द दिन्छ ।

Posted in प्ररणादायी
१. असम्भव र सम्भव बिच को अन्तर यो कुरामा निर्भर हुन्छ कि तपाइको इच्छा शक्ति कति बलियो छ । २. मुश्किलहरु पछि हासिल भएको सफलता ले नै वास्तविक आनन्द दिन्छ। ३. कहिल्यै अफसोस नगर्नुस यदि राम्रो भयो भने प्रशंसनिय छ , यदि खराब भयो भने अनुभव हुन्छ। ४. जसलाई हरेक चिज को मूल्य त थाहा छ तर त्यो चिज को महत्व थाहा छैन भने यस्ता मान्छेहरुले हरेक चिज मा कमजोरी देख्छन । ५. साधारण मान्छेहरु अवसरको प्रतीक्षा गर्छन , असाधारण मान्छेहरुले अवसर को निर्माण गर्दछ। ६. मान्छेसित जब धेरै रुपिया हुन्छ तब ऊ बहुरुपिया हुन्छन । ७. जिब्रो र दिल को कठोरता भगवानलाई मन पर्दैन , यसकारण ले पनि भगवानले त्यसलाई बिना हड्डीको बनाएका छन । ८. अक्सर त्यही सम्बन्ध टुट्ने गर्छ जसलाई सम्हाल्नलाई हामी एक्लै ले कोसिस गर्छौ । ९. भनिन्छ किस्मत पल्टिने गर्छ , तर जसको पनि पल्टिन्छ , पल्टाएर राखिदिन्छ। १०. समस्यामा कसैसित सहयोग
मनछुने लाईनहरु : कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

मनछुने लाईनहरु : कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे ।

Posted in प्ररणादायी
१. पहिला अलिकती पैसा कमाउनु छ अनि किन्नु छ केही दर्जन आफन्त र जिग्री साथिहरु । २. कदर गर्न सिक न त जिन्दगी फेरि मिल्छ न जिन्दगीमा आएका मान्छे । ३. सम्बन्धमा फाटो हैन बाटो बनाउनु होस । ४. चिन्ताले चितालाइ भन्यो तैले मरेको मान्छेलाई जलाउछ्स मैले जिउदो मान्छेलाइ जलाउछु । ५. अरुलाइ खुसी बनाउन सक्दैनौ भने दुखी पनि नबनाउ । ६. माग्दिन प्रभु तिम्रो स्वर्ग, यहि धर्तीमा शान्ति भए पुग्छ । ७. हामी कसैका लागि त्यही समयसम्म खास हुन्छौ जबसम्म उसले अरु कसैलाइ भेट्दैन । ८. रगतको नाताले मात्र कोहि आफ्नो हुदैन आफ्नो हुनलाइ आत्मियता र विश्वासको नाता चाहिन्छ । ९. जो भन्ने गर्छ म तिमिलाइ रुवाउने छैन अक्कसर उसैले रुन पनि बाध्य बनाउछ । १०. सुख आउदा नबिर्सिनु उनिहरुलाइ जसले तिमिलाइ दुखमा साथ दिएका हुन्छ्न । ११. नबोलेर सम्बन्ध चिस्याउन भन्दा धेरै बोलेर सम्बन्ध टुङ्याउनु राम्रो हुन्छ । १२. कसैले च
अनमोल भनाईहरू : बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।

अनमोल भनाईहरू : बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।

Posted in प्ररणादायी
१) मानिसहरु तब मात्र तिम्रो हात समाउछ्न्, जब उनीहरुलाई थाहा हुन्छ कि तिमी एक्लै पनि हिड्न सक्छौ भनेर । २) आमालाई तपाईले सुन चाँदी हिरा मोति दिएर खुशी पर्न सक्नुहुन्न, यदि खुशी पार्नु नै छ भने बस यति सोध्नुस् कि आमा तपाईलाई कस्तो छ ? ३) मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी । ४) जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला । ५) ठुला स्वरमा त त्यो चिच्याउछ्न् जसलाई झुट बोल्नु छ किनकि सत्य त बिस्तारै बोले पनि त्यसको आवाजलाई कसैले दबाउन सक्दैन । ६) समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन । ७) संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले
मनछुने भनाई : जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

मनछुने भनाई : जीवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस र कुनै आमा बेघर नहोस ।

Posted in प्ररणादायी
आमालाई सृष्टि भनिन्छ । जसले ग'र्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पी'डाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उ'द्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् । १. मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज २. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन ३. जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर ४. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट ५. रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अंगालो हो । – जोडी पिकल्ट ६. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन ७. मेरी आ
मनछुने भनाईहरू – एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।

मनछुने भनाईहरू – एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।

Posted in प्ररणादायी
१) नदीमा खस्दैमा मृ'त्यु हुदैन, मृत्यु त तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन । २) सफलताको कारण खुसी होइन, खुसीको कारण सफलता हो त्यसैले जुन कामले तिमीलाई खुसी दिन्छ त्यहि कामले तिमीलाई सफल पनि बनाउने छ । ३) एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन । ४) यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन । ५) आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ । ६) असल मान्छे मात्र आफ्नो कर्मले चिनिन्छ किनकि राम्रो कुरा त नराम्रो मान्छेलाई पनि गर्न आउछ । ७) मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बद
मनछुने लाईनहरु – जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ ।

मनछुने लाईनहरु – जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ ।

Posted in प्ररणादायी
१. जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ । २. हरेक रोगको औ षधि भेटिन्थ्यो बजारमा, प्रेमको नाम के लिए सबै औ षधालय बन्द भइदियो । ३. नगर ए ! दिल कसैलाई यति धेरै प्रेम, जो मान्छे कुरा सम्म गर्न चाहदैन त्यसले प्रेम के गर्छ । ४. गल्तिहरु पनि प्रेमको जस्तै हुन्छ गर्नुपर्दैन भइदिन्छ । ५. कसैले धुलो के फ्याक्यो आँखामा पहिले भन्दा राम्रो देख्न थाले । ६. कहिल्यै नभन कि मेरो दिन खराब छ , काडाहरुको बिचमा घेरिएको गुलाब छ । ७. बनिसकेको छ तमाशा मेरो अब त बस् हेर्नलाइ आउ । ८. वर्षौ अगाडि अलविदा भनेर गएकी थिइन, हिजो फेरि भेटिइन बजारमा अनि देखे उनको गाडी ठूलो थियो र मेरो दाढी । ९. अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गए । १०. केही मान्छेहरु खानलाई यति माहिर हुन्छन कि उनिहरुले अरुको खुशी पनि खाइदिन्छन । ११. भरीएको बजारबाट अक्सर खाली हात फर्किन
सुन्दर जीवनको लागि पढ्नै पर्ने प्रेरक भनाइहरु ।

सुन्दर जीवनको लागि पढ्नै पर्ने प्रेरक भनाइहरु ।

Posted in प्ररणादायी
प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ८ भनाइहरु राखिएको छ । जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी ८ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।जीवनमा आउने अनेक घटनाहरुले गर्दा हामीले जीवनलाई परिस्थिति अनुरुप फरक फरक तरिकाले परिभाषित गर्छौं । त्यस्तै यहाँ जीवनसंग सम्बन्धित प्रसिद्ध केही भनाइहरु समावेश गरिएको छ १. आफ्ना आँखाहरुले ताराहरुलाई हेर र आफ्ना पैतालाले जमिनमा टेक । २. तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर । ३. तिम्रो मन्जुरी बिना कसैले पनि तिमीला