शनिबार , जेठ २९, २०७८

प्ररणा

बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ – अनमोल भनाईहरू ।

बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ – अनमोल भनाईहरू ।

Posted in प्ररणा
१) जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला । २) जब कुनै काम गर्न सुरु गर्छौ, आफैलाई यी प्रश्न गर – ” म यो किन गर्दैछु ? यसले कस्तो नतिजा दिन सक्ला ? के म सफल हुन सक्छु ?” यदि यी प्रश्नहरुको जवाफले तिमी सन्तुष्ट हुन सक्छौ भने मात्र काम अगाडी बढाउ। ३) जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ । ४) यहाँ कुनै नियम छैन,मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं । ५) मैनबत्ती बिना आगो जल्दैन, त्यस्तै मनुष्य पनि आध्यात्मिक जीवन बिना बाच्न सक्दैन । ६) हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ । ७) तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर । ८) बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो