शनिबार , जेठ २९, २०७८

प्रेरणादायी

मनछुने लाईनहरु – जुन गल्तीबाट केही सिक्न सकिदैन त्यो नै सबै भन्दा ठूलो गल्ती हो ।

मनछुने लाईनहरु – जुन गल्तीबाट केही सिक्न सकिदैन त्यो नै सबै भन्दा ठूलो गल्ती हो ।

Posted in प्रेरणादायी
१. कल्पनाको बास्मती चामलले होइन यथार्थको ढिंडोले जीवन बनाउछ। २. सिकाउन शिक्षक र समय दुबै ले सिकाउछन फरक एत्ति हो शिक्षक ले सिकाएर परीक्षा लिन्छन भने समयले परीक्षा लिएर सिकाउछ । ३. सोच बदल्नुस खुशी आफै मिल्छ र स्वभाव बदल्नुस इज्जत आफै मिल्छ कसैको पाउमा पर्न जरुरी छैन सहि गन्तव्य तिर लागे पछि सफलता आफै मिल्छ। ४. धन नै सबै कुरा हैन किनभने , धन ले भौतिक सुख मिल्छ तर मनोबैज्ञानिक सुख मिल्दैन , साथी मिल्छ तर असल मित्र मिल्दैन , सुत्ने ओछ्यान मिल्छ तर निन्द्रा मिल्दैन। ५. आफ्नो बाहिरी व्यबहार देखाएर अरुको नजरमा राम्रो बन्नु भन्दा, भित्री रुप देखाएर नराम्रो बन्नु बेस। ६. पैसाले मात्र हरेक खुसी हरु किन्न सकिन्न , यदि सकिने थियो त हरेक धनी बर्ग का मानिसहरूले सम्बन्ध बिच्छेद गर्ने थिएनन् होला। ७. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । ८. जुन गल्तीबाट के
मनछुने भनाईहरू – मान्छेहरुले तपाईलाई धोखा त्यतिबेला मात्र दिन सक्छन जतिबेला तपाई आफैले त्यो मौका दिनुहुन्छ ।

मनछुने भनाईहरू – मान्छेहरुले तपाईलाई धोखा त्यतिबेला मात्र दिन सक्छन जतिबेला तपाई आफैले त्यो मौका दिनुहुन्छ ।

Posted in प्रेरणादायी
१) सत्यलाई हजार अलग अलग तरिकाले पनि भन्न सकिन्छ, तर जुन तरिकाले भने पनि सत्य सत्यनै लाग्छ, तेसै गरि झुटलाई पनि हजार अलग अलग तरिकाले भने पनि झुट झुटनै लाग्ने गर्छ, त्यसैले सत्यलाई झुट र झुटलाई सत्य बनाउन असम्भव छ । २) तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी माता हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस । ३) घरमा चाहे जतिनै मान्छे हुन् तर आमा हुनुन्न भने त्यो घर खाली खाली नै लाग्छ । ४) फुल जतिनै शुन्दर भए पनि प्रशंसा सधै त्यसको मिठो वास्नाको गरिन्छ, त्यसैगरीमान्छे जति नै ठुलो र राम्रो किन नहोस, प्रशंसा सधै त्यसको राम्रो गुणको गरिन्छ । ५) मान्छेहरुले तपाईलाई धोखा त्यतिबेला मात्र दिन सक्छन जतिबेला तपाई आफैले त्यो मौका दिनुहुन्छ । ६) कति शब्द सु
मनछुने लाईनहरु – जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको हुदैन ।

मनछुने लाईनहरु – जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको हुदैन ।

Posted in प्रेरणादायी
१. सास को साथ एक्लै हिडिरहेको थिए, सास जब गयो तब सबै साथ मा गइरहेका थिए । २. जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको हुदैन । ३. जिन्दगी को सबै इच्छाहरु पूरा भयो बाँच्नुमा के मजा ? जिउन को लागि एउटा सुन्दर कारण पनि त चाहिन्छ । ४. जसले मलाई ब्लक गर्छ उसले म माथी दया गर्दछ किनकी उसले मलाई झुठो आशा देखाउदैन । ५. प्रफेक्ट जोडीहरु केवल जुत्ता र चप्पल को हुन्छ बाकी सब मनको भ्रम हो । ६. तपाईं जति राम्रो बन्नुहुन्छ तपाइको पाला त्यति नै घटिया मान्छेसित पर्छ । ७. राम्रो विचारहरुको असर आजभोली यसकारण ले पनि पर्दैन किनकी लेख्नेहरु र पढ्नेहरु दुवैले यो सोच्दछन कि यो अरुको लागि हो । ८. म खुशिहरु उधारो दिने कारोबार गर्छु , कसैले पनि समय मा फर्काउदैन त्यसैले घाटामा छु । ९. जमाना पनि अजिबको छ , यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ । १०. चुप लाग्नु श्रेयस्कर हो , जमान
अनमोल भनाई –  सायद मैले गरेको माया भुल्न नसकेर अझैपनि उ अरुलाइ मेरो बारेमा सोध्ने गर्छे ।

अनमोल भनाई – सायद मैले गरेको माया भुल्न नसकेर अझैपनि उ अरुलाइ मेरो बारेमा सोध्ने गर्छे ।

Posted in प्रेरणादायी
१) दुश्मन बनाउनको लागि जरुरी छैन कि लड्नै पर्छ, बस तिमी अलिकति सफल भएर हेर दुश्मन आफै बन्न थाल्ने छन् । २) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । ३) एक समझदार मान्छे त्यहि हो जो अरुको प्रगति देखेर जल्दैन बरु तिनीहरुको बिषेशता बाट आफुले पनि केहि सिक्दछ । ४) ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून । ५) राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ । ६) तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी माता हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस । ७) प्रेमको बारेमा ठाउ ठाउमा अनेक परिभाषा सुनिन्छ कि प्र
मनछुने भनाईहरु – नरुनु त्यो दिन मेरो लास घिर्नेछ, जुनदिन तिम्रो मन मै तिर फिर्नेछ ।

मनछुने भनाईहरु – नरुनु त्यो दिन मेरो लास घिर्नेछ, जुनदिन तिम्रो मन मै तिर फिर्नेछ ।

Posted in प्रेरणादायी
मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ११ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी ११ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । १. बुहारीलाई छोरी भनेर बोलाउनुहोस्कि नकि उ पनि हास्न चाहान्छे । २. समयलाई सस्तोमा बेचेर महङ्गो घडी लगाउनुको कुनै औचित्य छैन । ३. पहिला धेरै समय निकाले केही बोल्थिन, अचेल धेरै बोल्नु छ त समय छैन! तसर्थ; समयलाइ किन्न र मान्छेलाइ चिन्न सक्नुहोस्, पछि काम लाग्न सक्छ । ४. लेख्नु थियो “तिमि बिना पनि खुशी छु म” तर कलम भन्दा छिटो आशु ले कागज छोयो । ५.
स्वार्थको लागि साथ छोडने मान्छे केही पल त खुशी हुन्छन तर जिन्दगीको दु:खद पलमा भने सधै एक्लै हुन्छन – १५ अनमोल भनाईहरू ।

स्वार्थको लागि साथ छोडने मान्छे केही पल त खुशी हुन्छन तर जिन्दगीको दु:खद पलमा भने सधै एक्लै हुन्छन – १५ अनमोल भनाईहरू ।

Posted in प्रेरणादायी
१) आफ्नो अतीतलाई कहिल्यै याद नगर्नु तर त्यो अतितले तपाईलाई के सिकाएको थियो त्यो भने कहिल्यै नभुल्नु किनकि यसैले तपाईलाई जिन्दगीमा अगी बढ्न सिकाउने छ । २) हजारौ युद्दहरु जित्नुभन्दा ठुलो कुरा हो आफैलाई चिन्नु । यहि नै तिम्रो विजय हो, यसलाई तिमीबाट कसैले पनि खोस्न सक्दैन । ३) एउटा कठोर मन भित्र कुनै पनि हालतमा प्रेम पलाउँ सक्दैन जबसम्म त्यो परिवर्तन हुदैन किनकि प्रेम कोमलता र सरलतामा फुल्ने फुल हो, त्यसैले तपाई जति कठोर बन्नुहुन्छ त्यतिनै प्रेम तपाई बाट टाढा हुदै जान्छ । ४) स्वार्थको लागि साथ छोडने मान्छे केही पल त खुशी हुन्छन तर जिन्दगीको दु:खद पलमा भने सधै एक्लै हुन्छन । ५) जब प्रेम मान्छेको तागत बन्छ तब त्यो पुरै दुनिया संग लड्न तयार हुन्छ तर जब त्यहि प्रेम मान्छेको कमजोरी बन्छ तब त्यहि मान्छे यति कमजोर बन्छ कि एउटा मान्छेको अभावमा पनि बाच्न सक्दैन । ६) चोट पराइले होइन यहाँ
ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून ।

ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून ।

Posted in प्रेरणादायी
१) दुश्मन बनाउनको लागि जरुरी छैन कि लड्नै पर्छ, बस तिमी अलिकति सफल भएर हेर दुश्मन आफै बन्न थाल्ने छन् । २) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । ३) एक समझदार मान्छे त्यहि हो जो अरुको प्रगति देखेर जल्दैन बरु तिनीहरुको बिषेशता बाट आफुले पनि केहि सिक्दछ । ४) ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून । ५) राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ । ६) तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी माता हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस । ७) प्रेमको बारेमा ठाउ ठाउमा अनेक परिभाषा सुनिन्छ कि प्र
आमाको आशिर्वाद नै सबैभन्दा अमूल्य चिज हो । केही पढनै पर्ने लाइनहरु ।

आमाको आशिर्वाद नै सबैभन्दा अमूल्य चिज हो । केही पढनै पर्ने लाइनहरु ।

Posted in प्रेरणादायी
१. जब कोहि देखेर पनि नदेखेको जस्तो गर्छ भने बुझिहाल्नुस कि उसको नजर तपाईं माथी नै छ । २. कठिन समयमा नै सबैको रङ देखिन्छ, दिनको उज्यालोमा त पानीपनि चाँदी जस्तो देखिन्छ । ३. जब दुश्मनले पनि दिनरात तपाइको कुभलो चिताउन थाल्छ भने सम्झिहाल्नुस कि उसलाइ पनि तपाइको सफलताको बारे भरोसा भइसकेको छ । ४. जसले मलाइ बुझ्न सकेन उसलाई हक छ कि मलाइ `खराब´ नै सम्झियोस । ५. साथीहरुलाई हमेशा दिल मा राख्नुस र दुश्मनहरुलाई हमेशा नजर मा । ६. गल्तिले सम्बन्ध अहिले सम्म टुटेको छैन , टुटेको छ भने केवल गलत बुझाइ ले । ७. जिंदगी मा शांति सित जिउने दुइवटा तरीका मात्र छ : माफ़ गरिदिनुस त्यससलाई जसलाई तपाईं भुल्न सक्नुहुन्न; भूलीदिनुस त्यसलाई जसलाई तपाईं माफ़ गर्न सक्नुहुन्न । ८. मान्छेले नै मान्छेको बाटो काटीरहेको छ, बिरालो त केवल नामले बदनाम छ । ९. प्रेम ले भरीएको “आँखा”, श्रद्धा ले झुकेको “शिर”, सहयोग
केही यथार्थ तथा उत्कृष्ट लाइनहरु ।

केही यथार्थ तथा उत्कृष्ट लाइनहरु ।

Posted in प्रेरणादायी
हामीले मनछुने यथार्थलानहरुको संग्रह प्रकाशित गर्ने गरेका छौ; सोही क्रममा आज हामीले ‘केही यथार्थ लाइनहरु’ दशौ संकलन यहाँ प्रस्तुत गर्दैछौ । आशा गर्दछौं यी लाइनहरुले यहाँको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको निम्ति महत्वपूर्ण टेवा प्रदान गर्नेछ । १. सत्यको बाटोमा हिड्ने व्यक्तिले दुइ गल्ती गर्न सक्छ, १) पुरै बाटो तय नगर्नु, २) सुरुवातनै नगर्नु २. यदि तपाईले कसैको लागि दियो बाल्नुभयो भने त्यसले तपाईको मार्ग पनि उज्यालो पार्नेछ । ३. लक्ष्य सम्म पुग्नुभन्दा धेरै महत्वपूर्ण यात्रा राम्रो संग तय गर्नु हो । ४. सबथोक पाएर दुखि हुनुभन्दा सबैथोक गुमाएर खुशी हुनु महान कुरा हो । ५. यो दुनिया जसले जस्तो देख्न चाहन्छ, त्यस्तै छ । कसैले गुलाबमा काडा देख्छ त कसैले काँडामा गुलाब । ६. झारपात जस्ता मान्छे जीवनबाट उखालेर फालिदिनुस । तबमात्र तपाइको साथी सर्कलले भरिएको बंगैचा सुन्दर देखिन्छ । ७.
कार्यालय सहयोगी भएको १४ वर्ष पछि उपसचिवमा नाम निकाल्नेको यस्तो संघर्ष र अनुभब…हेर्नुहोस् ।

कार्यालय सहयोगी भएको १४ वर्ष पछि उपसचिवमा नाम निकाल्नेको यस्तो संघर्ष र अनुभब…हेर्नुहोस् ।

Posted in प्रेरणादायी
काठमाडौं : दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा ज'न्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको छ। २०४५ जेठ २५ मंगलबार गते बुवा आईतवीर थापा र आमा पार्बती थापाको कोखबाट कान्छो छोराका रुपमा जन्मीएका कमानका आमा बुवा दुवैले स्कुलका कक्षा कोठा पस्ने अवसर पाएनन्। २ भाइ ३ बहिनी मध्येका कान्छो सन्तान उनले जिल्ला बन कार्यालय रोल्पाबाट पियनको जागरि सुरु गरेका थिए। २ कक्षामा पढ्दा बुवा प्याराला'ईसिस भएर ओच्छ्यान परेपछि परिवारलाई समस्याको पहाडले थि'च्यो। ‘आमाले दु'स्ख गरेर पढाउनु भएको हो। घरमा ६ महिना पनि खान पुग्ने सम्पत्ति थिएन। धेरै पटक पढाई छोड्नु पर्ने अबस्था आउँथ्यो।’ कमान विगत सम्झिन्छन् ‘शनिबार दिनभर जंगलमा दा'उरा खोजेर बेचेको पैसाले पढे। जति पढे कमाउँदै पढे।’ गाउँमै रहेको विद्यालयमा प्राविसम्म पढेका उनी कक्