शनिबार , जेठ २९, २०७८

बिकास र पुर्बाधार

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता !

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता !

Posted in बिकास र पुर्बाधार
काठमाडौं : काठमाडौं–तराई द्रु'तमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का स'म्झौता गरेको छ । ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्र'क्शन इन्जिनियरिङ कर्पो'रेशन लिमिटेड र पोली च्याङ्दा इन्जि'नियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का स'म्झौता गरेको हो । संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पू'र्वयोग्यता पीक्यूमै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै यस प्रक्रियालाई नै रद्द गरेर पुनः खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनकै बीच सेनाले ठेक्का सम्झौ'ता गरेको हो । यद्यपि विभागीय मन्त्रालय रक्षामार्फत लेखा समितिलाई एक साताअघि पत्र लेख्दै नेपाली सेनाले पीक्यू रद्द गर्न दिइएको निर्देशनमा पु
निषेधाज्ञामा पनि धमाधम निर्माण हुँदैछ नागढुङ्गा सुरुङमार्ग

निषेधाज्ञामा पनि धमाधम निर्माण हुँदैछ नागढुङ्गा सुरुङमार्ग

Posted in बिकास र पुर्बाधार
सञ्चिता घिमिरे । काठमाडौं : नयाँ भेरि'यन्टसहितको को'रोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामा'रीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुरक्षा मापद'ण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्व'रो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौँ ।” स्वास्
सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने ।

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने ।

Posted in बिकास र पुर्बाधार
काठमाडौँ : सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासा लगायतका काम अगाडि बढाएको हो । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो । सरकारले स्मार्ट सहर निर्माण आयोजनालाई 'गेम चेन्जर आयोजना' का रूपमा अगाडि बढाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर विकास आयोजनाका प्रमुख रोशन श्रेष्ठले देशभरि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सोको बजेट निकास, अध्ययन, डिजाइन निर्माण तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यासको तयारी भइरहेको जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्त
राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने ।

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने ।

Posted in बिकास र पुर्बाधार
काठमाडौं : अब विद्युतीय बसनेपालमै बन्ने भएका छन् । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको हो। आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् । पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ । यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलोमिटरसम्म चल्न सक्छन् । जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ । तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ । सुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिन्छ। १० देखि
यीनै इन्जिनियर हुन जसले दिनरात नभनी ठड्याए ऐतिहासिक धरहरा ।

यीनै इन्जिनियर हुन जसले दिनरात नभनी ठड्याए ऐतिहासिक धरहरा ।

Posted in बिकास र पुर्बाधार
काठमाडौ : सारा काठमाडौं जब सुतिरहेको हुन्छ, इन्जिनियर रमण महतो रातभरि जागै हुन्छन् । र, त साढे दुई वर्षमै ठडिएको छ, काठमाडौंको शान, मान र गौरव बनेको ऐतिहासिक धरहरा ।त्यसो त धरहरा साढे दुई वर्षमै बनेको भने पनि पाँच वर्ष बराबर समय हो । किनभने रमणले दिन पनि भनेनन्, रात पनि भनेनन् । नेपालमा ‘डे-लाइट कल्चर’ छ । तर यसमा रातदिन दुवै सिफ्टमा एकनाश काम भयो ।धरहरा निर्माणको कन्ट्र्या'क्ट पाएका रमणलाई पक्कै थाहा थियो- सबैका नजर धरहरा परियोजनामै छ । २०७२ वैशाख १२ मा धरहरा ढलेपछिको खिन्नता उनी बुझ्थे । काठमाडौँको एकल पहिचान लगभग हराएको थियो । भग्नावशेषतिर हेरेर टोलाउँथे काठमाडौँबासी । धरहरा सिर्फ भवन मात्र थिएन, देशकै धरोहर थियो । त्यसैले उनले रातदिन नभनीकन काम गरे ।त्यसो त धरहरा पुन:र्निमाणको जिम्मा पाएको जीआईईटीसी–रमण कन्स्ट्र'क्सन चाइनिज कम्पनीसँगको ज्वाइन्ट भेन्चर हो । तर यसको निर्माण नेतृ'
घुम्टो खोल्दै धरहरा !(भिडियो सहित)

घुम्टो खोल्दै धरहरा !(भिडियो सहित)

Posted in बिकास र पुर्बाधार
काठमाण्डौ : भूकम्पले भत्किएको धरहरा पुन:निर्माण काम अन्तिम चर'णमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंग'रोगन गर्ने काम भैरहेको छ । निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटा उँदै रंग'रोगनको काम भैरहेकाले धरहराको माथितिर झण्डै आधी भाग खुलिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाका बिभिन्न ठाउँबाट धरहराको माथिल्लो भाग मज्जाले देख्न सकिन्छ । २०७२ वैशाख १२ गते आएको विनाश'कारी भू'कम्पले क्ष'तिग्र'स्त भएको धरहराको छोपि'राखेको ठु'टोसँगै नयाँ धरहरा बनिरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उ'द्घाटन गर्ने कार्यक्रम तय भएकाले जोडतोडका साथ काम भैरहेको छ । नेपाल पुन:र्निर्माण प्राधि'करणका अनुसार धरहरामा अहिले टावरको काम सकिन लागेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुनेछ । २० औं तलामा उक्लिएर अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ। नयाँ धरहरामा दुईवटा
नारायणगढ-मुग्लिन खण्डमा २६५ मिटर दूरी छोटियो

नारायणगढ-मुग्लिन खण्डमा २६५ मिटर दूरी छोटियो

Posted in बिकास र पुर्बाधार
काठमाडौं : कुनै एक जमानामा सर्वाधिक सवारी साधन दु’र्घटना हुने ठाउँका रुपमा परिचित थियो, जलबीरे । यहीँबाट यात्रु'वाहक बसहरू त्रिशू'ली नदीमा ख’स्ने, घुम्तीमा ठो’क्किने हुँदा कयौं मानिसहरूले ज्या'न गु’माए । अत्या'धिक सवारी दु'र्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित पू'जा गर्न थालियो । मन्दिर बनेपछि यो ठाउँमा दु’र्घटनामा कमी आएको स्थानीय बताउँछन् । अहिले यही घुम्तीमा पुल बनेको छ । पुल बनेपछि घु\म्ती सीधा मात्रै भएन, सडक'समेत २६५ मिटर छोटियो । गत वर्ष कोरो'ना संक्र'मणबाट काम प्रभा'वित बनेको पुलको काम सकिएको छ । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक-दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन् ।पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्र'क्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पु
भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय ।

भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय ।

Posted in बिकास र पुर्बाधार
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट सुनिश्चितासहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको छ । चैत २५ मा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरेको छ । दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीलाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको भवन निर्माण विभागमा महानिर्देशक नवराज प्याकुरेलले जानकारी दिनुभयो । वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयका एक अधिकारीले बताउनुभयो । ‘ अब वातावरणीय अध्ययनसहित प्रक्रिया अघि बढाउछौं,’ उक्त अधि
राजा महेन्द्रले ०१३ सालमा शिला’न्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक !

राजा महेन्द्रले ०१३ सालमा शिला’न्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक !

Posted in बिकास र पुर्बाधार
कान्ति लोकपथ अ'लपत्र पर्नुका चार कारण । १. सरकारको बेवास्ता : कान्ति लो'कपथ अ'लपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सक्यो । तर, त्यसपछि लोकपथ निर्माण कार्य सरकारको प्रा'थमिकतामा नै परेन । ०५९ मा आएर मात्रै लो'कपथलाई हेटौँडा जोड्ने वै'कल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो । लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लो'कपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनिएको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन । लोक'पथलाई सरकारले प्राथमिकतामा राखेको आर्थिक वर्ष ०७०/७१ बाट मात्रै हो । त्यसयता तीन अर्ब ३६ करोड विनियोजन भइसकेको छ । तर, दुई अर्ब ५८ करोड मात्रै खर्च भएको छ । लोकपथको ८० प्रतिशत भौतिक प्रगति यही अ'वधिको भएको आयोजनाले जनाएको छ । २. फास्ट ट्र'याक प
भारतले अवरु’द्ध गरेको स्थानमा पहाड फो’डेर सडक बनाउदै नेपाली सेना ।

भारतले अवरु’द्ध गरेको स्थानमा पहाड फो’डेर सडक बनाउदै नेपाली सेना ।

Posted in बिकास र पुर्बाधार
नेपाली सेनाले घाँटीबगर इलाकामा कडाचट्टा'न रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ।यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्य'याक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अ’वरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो ’अवरु'द्धहुँदा व्यासको छांगरु र तिं'करका बासिन्दालाई आवतजावत गर्न स’मस्या थियो । यता : गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा च'क्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भो'टेचौर, ज'र्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपाल