शनिबार , जेठ २९, २०७८

मनोरञ्जन

आइसियूमा श्रीमतिको अक्सिजन सकिएपछि सन्दीप क्षेत्री -‘मिल्ने भए त आफ्नै सास अतिकति दिनु हुन्थ्यो’-हेर्नु-होस् अभिनित ।(भिडियो सहित)

आइसियूमा श्रीमतिको अक्सिजन सकिएपछि सन्दीप क्षेत्री -‘मिल्ने भए त आफ्नै सास अतिकति दिनु हुन्थ्यो’-हेर्नु-होस् अभिनित ।(भिडियो सहित)

Posted in मनोरञ्जन
काठमाडौ : प्राणवायु अक्सि'जनको महत्व कति छ? यसको अ|भावमा नेपालीले कस्तो सास्ती भोग्नु परेको छ भनेर धेरैलाई थाहा नहुन सक्छ । पछिल्लो समय महामा'रीका कारण अक्सिजनको नेपालमा चरम अभा'व भएको छ । धेरै अस्पतालमा बिरा'मीहरु यही प्राण वायूको अभावमा सधैंका लागि आँखा चिम्म गर्न बाध्य छन् । फोक्सोमा समस्या हुने हुनाले सास फे'र्न गाह्रो हुने र कृ'तिम सास दिएर बिरामीको जीवन बचाउने बा'ध्यता चि'कित्सकहरुलाई परेको छ । तर अस्पतालहरुमा अहिले अक्सिजनको चरम अभाव छ । हामीले जन्मेदेखि निशुल्क फेर्दै आएको अक्सिजन सिलिण्ड|रमा भरिएपछि त्यसको बास्तविक मुल्य थाहा हुन्छ । यस बिषयलाई हास्य कलाकार सन्दीप क्षेत्रीले बेजोड अभिनय मार्फत देखाएका छन् । उनकी श्रीमति अस्पताल भ\र्ना छिन् । डाक्टरले अक्सिजनको जोहो गर्न भनेको छ । अक्सिजन पाइएको छैन । उनी भन्छन् ‘अक्सिजन सकियो भनेको छ । साथीभाईलाई भनेको छु । खै, मेर
सक्किगोनिमा भु’त बनेकी गरिमा शर्मा मिडियामा,रियलमा त यति राम्री भनिन्- यति राम्रो भु’त त देखेकै थिईन्, भन्दै जिस्काए ।(भिडियो सहित)

सक्किगोनिमा भु’त बनेकी गरिमा शर्मा मिडियामा,रियलमा त यति राम्री भनिन्- यति राम्रो भु’त त देखेकै थिईन्, भन्दै जिस्काए ।(भिडियो सहित)

Posted in मनोरञ्जन
काठमाडौ : चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दैछिन् । नम्र स्वभावकी गरिमा सानैदेखि कला क्षेत्रमा लाग्न चाहन्थिईन्, त्यसका लागि उनलाई टिकटकले सजिलो बनाईदियो । यसैबिच चर्चित हास् श्रृँख'ला सक्किगोनिको पछिल्लो एपिसोडमा गरिमा देखा परिन् । पाहुना कलाकारको रुपमा आएकी गरिमाको अभिनय सबैले रुचाए । सन्देशमुलक एपिसोडमा गरिमा एक ब'लत्कृ' त युवतीको भुमिकामा देखिएकी छिन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै गरिमाले सक्किगोनि अभिनयको अनुभव सुनाईन् । चितवनकी गरिमा शर्मा टिकटकबाट च'र्चामा आईन् । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा यतिबेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उ
अमेरिकाबाट ‘द भ्वाइस अफ नेपाल’मा भाग लिनकै लागी नेपाल आएका किरण च’र्चामा ।

अमेरिकाबाट ‘द भ्वाइस अफ नेपाल’मा भाग लिनकै लागी नेपाल आएका किरण च’र्चामा ।

Posted in मनोरञ्जन
काठमाडौं : किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति। ब्लाइण्ड राउण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेस गरेका छन। ‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन। रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छपक्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन्। काठमाडौं-किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपा
‘प्रेमगीत-३’ हिन्दीमा डबिङ्ग ! भ्वाईस एक्टरले कति लिए पारिश्रमिक ?

‘प्रेमगीत-३’ हिन्दीमा डबिङ्ग ! भ्वाईस एक्टरले कति लिए पारिश्रमिक ?

Posted in मनोरञ्जन
काठमाडौ : नेपाल बाहिरका फिल्महरूले नेपालि सिनेमाको बजारमा प्रत्यक्ष असर गरिरहेको बेला अब नेपालि फिल्मले पनि अन्तराष्ट्रिय बजारमा पाईला टेक्ने मौका पाएको छ । सन्तोष सेन निर्मित फिल्म ‘प्रेमगीत-३’ ले बलिउड फिल्म उधोगमा पाईला राख्न सफल भएको हो । यो नेपालि फिल्म ईतिहासकै पहिलो पटक हो । यो फिल्मको हाल हिन्दी डबिङ्ग शुक्रबार सम्पन्न भैसकेको छ भने यतिबेला निर्माता सेन फिल्मको अन्य चाजोपाजो मिलाउन मुम्बईमै छन् । फिल्ममा बलिउडका चर्चित कलाकारको आवाज भरिएको छन् । बलिउडका चर्चित कलाकार भनिएपछि सबैलाई खुल्दुली पारिश्रमिककै हुन्छ । डिथ्री अनलाईनसंग कुरा गर्दै निर्माता सेनले भ्वाईस एक्टरको लागि मात्रै पनि राम्रै खर्च भएको बताए । जम्मा खर्च यति नै भनेर यकिन नभए पनि फिल्ममा मुख्य भूमिकामा ८/१० जना रहेको र सो क्या'रेक्टरहरुको लागि ए जना बराबर २ देखि ६ लाख सम्म पा'रिश्रमिक दिईएको उनले बताए । यस्
संसारभरी भाइरल हुँदै गएको “फुलबुट्टे सारी” स्वीजरल्याण्डका गायकले पनि यसरी गाए ।(भिडियो सहित)

संसारभरी भाइरल हुँदै गएको “फुलबुट्टे सारी” स्वीजरल्याण्डका गायकले पनि यसरी गाए ।(भिडियो सहित)

Posted in मनोरञ्जन
काठमाडौ : पछिल्लो समय नेपा`ली संगी`तप्रेमी माँझ लोक`प्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन । पछि`ल्लो समय हरेक उमेर स`मूहका व्यक्तिको जनजि`ब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकट`कजस्ता सामाजिक सञ्जा`लमा व्याप`कता पाइरहेको छ । महिला तथा पुरु`ष दुवैको स्वरमा सार्व`जनिक भएको सो गीतले छोटो स`मयमै युट्यु`बमा करोड बढी भ्युज पाएको हो ।सार्व`जनिक अघिल्ला दुइ भर्सन`ले एक करोड बढी भ्युज पा`ईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोक,प्रियता पश्चात यो गीत चाइल्ड र ले`जेण्डरी भर्सनमा समेत आ`एको थियो ।यी सवै भर्सन`लाई अहिले दर्शन श्रोता`ले निकै नै रुचा`एका छन । त्यस्तै अहिले पछि`ल्लो समय यसला`ई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रो`ताले निकै नै मन पराएका थिए । अहिले आ`एर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै
मदन कृष्ण श्रेष्ठले यस्तो भनेपछी समाल्न सकिनन् आफुलाई अंगालो हालेर यसरी रो’ईन्- वियोन्स ।(भिडियो सहित)

मदन कृष्ण श्रेष्ठले यस्तो भनेपछी समाल्न सकिनन् आफुलाई अंगालो हालेर यसरी रो’ईन्- वियोन्स ।(भिडियो सहित)

Posted in मनोरञ्जन
काठमाडौ : लक'डाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रि'यता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् । यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् । उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’ मदनकृष्णले पनि व
अमेरिकाबाट आएका यि भुटानी शरणार्थीले जब ‘देखेर तिमीलाई, सम्झेर तिमीलाई’ गाएपछी ५ सेकेण्डमा नै…

अमेरिकाबाट आएका यि भुटानी शरणार्थीले जब ‘देखेर तिमीलाई, सम्झेर तिमीलाई’ गाएपछी ५ सेकेण्डमा नै…

Posted in मनोरञ्जन
दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ । सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद खरेलले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् । यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्
रमेश प्रसाईं र एलिना चौहानको म्युजिक भिडियो सार्वजनिक ।( भिडियो सहित)

रमेश प्रसाईं र एलिना चौहानको म्युजिक भिडियो सार्वजनिक ।( भिडियो सहित)

Posted in मनोरञ्जन
काठमाडौ : रमेश प्रसाईं र एलिना चौहानले गाएको लोकप्रिय गीति कोशेलि `टुना´ गरेर अन्ततः लामो समयको प”र्खाई पछि सार्वजनिक भएको छ । एकदमै सु’रिलो भाकामा तयार भएको उक्त गि’तमा रमेश र एलिनाको स्वर रहेको छ ।लेखक कृ’ष्ण उदासि र मिउजिक भने गौरव दर्पनले उक्त गितमा दि’एका हुन् । निश्चय पनि केही क्षणमानै लाखौ दर्शको रोजाइमा उक्त गित पर्नेमा कुनैपनि सन्देह छैन् ।पछिल्लो समय ईन्द्रेणिमा रमेश प्रसाईले दोहोरि गाएसगै उनको फरक प्रतिभाको प्रशंसाा भइरहदा उनले गायन क्षेत्रमा पनि आफ्नो भविष्य देखेको कुरो गर्दा कसैको मत बिपक्षमा नआउला । अहिले भने रमेश प्रसाईं ग्यालेक्सी टिभिमा `लाल मोहर´ भन्ने कार्यक्रमका लागि जोडदार लागि परिरहेका छन् ।निश्चय पनि उनको जीवन प्रेरणाको श्रोत त हो नै ,उनको बिगत देखिको अहिले सम्मको यात्रा कुनै फिल्म भन्दा कम सायदै होला । बधाई छ रमेश र एलिनालाई साथै मिउजिक भिडियोको सफल
बधाई ! ईन्द्रेणीका बाँसुरी बाधक पावलले बनाए विश्व रेकर्ड !

बधाई ! ईन्द्रेणीका बाँसुरी बाधक पावलले बनाए विश्व रेकर्ड !

Posted in मनोरञ्जन
काठमाण्डौँ : लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’का बाँसुरी बाधक पावल राईले विश्व रेकर्ड कायम गरेका छन् । सोलुखुम्बुको देउसामा जन्मेका उनले विश्वकै अग्लो स्थानमा रे'कर्ड गरिएको गीत र छायांकन गरिएको भिडियोको माध्यमबाट आफ्नो नाम गिनिज बुकमा लेखाएका हुन् । गोक्यो ताल क्षेत्र (४८१३ मिटर)को उचाईमा कलाकारहरुले लाईभ बाजा सहित ‘गोक्यो रि’ गीत लाईभ अडियो र भिडियो छायांकन गरेका हुन् । उक्त प्रोजेक्टमा पावलले लाइभ बाजा बजाएका छन् भने उनी निर्माता समेत हुन् । बाँसुरी बाधक पावल राईसंगै अन्य ४ नेपालीले पनि सोही प्राजे'क्टबाट रेकर्ड कायम गरेका छन् । सोलुखुम्बु बासा सन्च खालिङ, सोताङका लक्ष्मण कार्की, सिन्धुपाल्चोकका पुष्कर नेपाल र काभ्रेका राजन खरेलको नाममा रेकर्ड होल्ड भएको छ । यो प्रोजेक्टका अवधारणाकर्ता सन्च खालिङ हुन् । रेकर्ड होल्डरलाई केही हप्तामा प्रमाणपत्र उपलब्ध गराउने गिनिज बुक स्रोतले जना
बधाई ! सलमान खानको फिल्ममा खेल्दै सुनिल थापा ।

बधाई ! सलमान खानको फिल्ममा खेल्दै सुनिल थापा ।

Posted in मनोरञ्जन
काठमाडौं : अभिनेता सुनिल थापाले बलिउड अभिनेता खलमान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन्। बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा काम गरेका थिए। त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन्। यसैबीच सुनिलले ‘क्वाथा’ नामक फिल्ममा काम गर्ने भएको बताएका छन्। ‘प्रोडक्सन टिमसंग भेटघाट भयो। काम गर्ने सहमति पनि भयो’ डिसी नेपालसंग कुरा गर्दै थापाले भने, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ। ३ वटा नेपाली फिल्मको छायांकन बाँकी छ। त्यो सकेपछि क्वाथाको छायांकनमा व्यस्त हुनेछु।’ ‘प्रेम गीत ३’, ‘सम्झना विर्सना’सहित अर्को एक फिल्मको छायांकनपश्चात सुनिल ‘क्वाथा’को छायांकनमा जानेछन्। यो फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन्। यही फिल्मबाट नायिका कट्रिना कैफकी बहिनी इसाबेल बलिउडम