आइतबार , जेठ ३०, २०७८

राजनीति

अदालतको मु’द्धा कम’जोर बनाउन ओलीले रचेको नयाँ चाल हो – माधव समुह !

अदालतको मु’द्धा कम’जोर बनाउन ओलीले रचेको नयाँ चाल हो – माधव समुह !

Posted in राजनीति
काठमाडौँ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेपछि माधव नेपाल समूहमा कम्पन पैदा भएको छ । एकता प्रस्तावलाई लिएर उक्त समूहका नेताहरु विभाजित देखिएका छन् । अध्यक्ष ओलीले माधव समूहको आधारभूत माग पूरा गर्दै पार्टीलाई ३ जेठको अवस्थामा फर्काउने घो'षणा गरेका थिए । साथै विगतका काम(कुरालाई लिएर पार्टीमा कसैलाई कारवाही नगर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।माधव नेपाल समूहले ओलीको उक्त प्रस्तावमाथि औपचारिक छलफल गर्न बाँकी छ । तर, दोस्रो तहका नेताहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया हेर्दा समूहभित्रै फाटो आउनसक्ने देखिन्छ । ओलीको वक्तव्य आएपछि युवा नेता योगेश भट्टराईले तत्काल प्रतिक्रिया दिँदै एकता प्रस्तावको स्वागत गरेका थिए । उनी पार्टी एकता हुनुपर्ने पक्षमा पहिल्यैदेखि अडिक छन् । फेसबुकमा भट्टराईले लेखेका छन्, ‘ए
ओलीपछि एमालेको भावी नेता को ?

ओलीपछि एमालेको भावी नेता को ?

Posted in राजनीति
काठमाडौं : नेकपा एमालेभित्रको शक्तिसंघर्षले को नेता कति शक्तिशाली र कस्को नेतृत्व क्षमता कति छ भन्ने खुलाउँदै लगेको छ । पहिलो पुस्ताका नेताहरु अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीच मुख्य शक्ति'संघर्ष देखिएको छ । ओली र नेपालको पक्ष विपक्षमा नेताहरु देखिएका छन् । यो शक्तिसंघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेर आफ्नो शक्ति सञ्चयमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतम पनि लागेका छन् । यी सबै पहिलो पुस्ताका नेताहरु हुन् । अब एमालेको नेतृत्व निकट भविष्यमा यो पुस्ताबाट दोस्रो पुस्तामा जाने देखिएको छ । त्यही पुस्ताले अबको ५ वर्षभित्र एमालेको ने'तृत्व सम्हाल्ने घ'टनाक्रमले देखाउँदै लगेको छ । दोस्रो पुस्तामा शक्तिशाली नेताहरुमा भीम रावल, इश्वर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे देखिएका छन् । रावल पूर्वउपप्रधानमन्त्री तथा एमालेको नवौं महाधिवेश
उपप्रधानमन्त्री राजेन्द्र महतोले फेरि भने – नेपाल बहुल राज्य हुनुपर्छ ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले फेरि भने – नेपाल बहुल राज्य हुनुपर्छ ।

Posted in राजनीति
काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गरेका छन् । शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यालयमा नवनि'युक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनले बताए । जसपाबाट सरकारमा सहभागी भएका नवनि'युक्त मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न पनि भनेका छन् । उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्र'पतिबाट कै'द सजा'य माफी गराउन लागिएको पनि जानकारी दिएका छन् । उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ । शुक्रबा सपथ ग्रह'णका क्रममा नेपालमा बहुराष्ट्रिय राज्यको माग गरेसँगै वि'वावदमा तानिएका छन् । विभिन्न दल र जनताले उनको
जसपा फुटकाे संघारमा – बाबुरामले भने – हात मिलाएर आ-आफ्नो बाटो लागौं ।

जसपा फुटकाे संघारमा – बाबुरामले भने – हात मिलाएर आ-आफ्नो बाटो लागौं ।

Posted in राजनीति
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुई धार देखिएको जसपाभित्र जारी विवा'द उत्क'र्षमा पुगेको हाे । अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ । तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव भने ओलीले असं'वैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन्। विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठा'कुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिइरहेका छन् । एकले अर्कोलाई स्पष्टी'करण सोध्नुका साथै नेताहरुबीच तिक्तता बढ्दै गएपछि फुट'उन्मुख भएको भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् । जसपाभित्र वि'वाद बढेपछि संघीय परिषद अध्यक्ष डा बाबुर
प्रचण्ड भन्छन् : सरकारले सकेन, अब म गर्छु महामा’री निय’न्त्रण ।

प्रचण्ड भन्छन् : सरकारले सकेन, अब म गर्छु महामा’री निय’न्त्रण ।

Posted in राजनीति
काठमाडौ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफूले महामा'री निय'न्त्रणको अगुवाई गर्ने बताएका छन् । उनले महामा'री निय'न्त्रण गर्न गठित सरकारी संयन्त्र खारेजीको समेत माग गरेका छन् । ' नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय को'भिड निय'न्त्रण इकाई बनाउने नि'र्णय गरेको छ । स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । एक स्थायी कमिटि सदस्यका अनुसार अब सरकारको भरोसा नरहेकाले माओवादीले नेतृ'त्व लिन चाहेको हो । यस्तो कमिटिलाई स्थानीय स्तरसम्म बिस्तार गरिनेछ । एक जना स्थायी कमिटि सदस्य नारायणकाजी श्रेष्ठ अहिले गो'र्खामा ब्यस्त छन् । प्रचण्डको कमा'ण्डमा केन्द्रीय कोभिड निय'न्त्रण इकाई बनाउने, सदस्य संख्या भने श्रेष्ठ लगायतका नेतासँग सरसल्लाह गरेर । टुंग्या'उने र संख्या सकेसम्म सानो बनाउने निर्णय भएको ती सदस्यले जानकारी दिए ।पार्ट
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रस्ताव ।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रस्ताव ।

Posted in राजनीति
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रस्ताव गरेका छन् । उनले सबै मिलेर कोरोना भाइरसको महामा'रीविरु'द्ध जुध्नका, लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने भन्दै आफूलाई साथ दिन आग्रह समेत गरे ।‘मलाई सम'र्थन गर्नुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं साझा ल'डाई ल'डौं,’ प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन आयोजना गर्दै भने, ‘साझा प्रयास गरौं, मलाई साथ दिएर हुन्छ कि अरुले विक'ल्प दिएर हुन्छ कि गरौं ।’ओलीले देउवालाई आज विहानै फोन गरेर आफूलाई राष्ट्रिय सहमतिको सरकार निर्माणमा समर्थन गर्न आग्रह गरेको खुलाए । उनले भने,‘कि आफूहरु बनाउनुहोस् कि मलाई बनाउन दिनुहोस् भनेँ ।’दलहरुले सरकार बनाउन सके आफ्नो रचनात्मक साथ हुने बताए । उनले सहयोगी भावनाका साथ सहयोग हुने बताए । उनले पटक पटक सहमतिको सरकार निर्माणमा जोड दिए । नेकपा एमालेका माधवकुमार नेपाल समू
गोकुल बास्कोटा भन्छन : दूध खुवाएर पालेका सर्पले नमज्जाले डस्यो ।

गोकुल बास्कोटा भन्छन : दूध खुवाएर पालेका सर्पले नमज्जाले डस्यो ।

Posted in राजनीति
काठमाडौं : रामबहादुर थापा (बादल) को परा'जयपछि एमाले नेता गोकुल बाँस्कोटाले दूध खुवाएर पालेका स'र्पले ड'सेको प्रतिक्रिया दिनुभएको छ । ट्विटरमा लेख्दै बाँस्कोटाले यस विषयमा वि'पक्षीसँग कुनै गु'नासो नभएको उल्लेख गर्नुभएको छ । माधव नेपाल पक्षलाई संकेत गर्दै उहाँले लेख्नुभएको छ, ‘समयको अन्य होइन यो सुरुवात मात्र हो ।’ राष्ट्रपतिद्वा'रा धा'रा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु, भोलि साँझ ५ बजेसम्मको समयकाठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुभएको हो । 'मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उहाँले नयाँ सरकार गठनको प
ओली र नेपाल एक भएकै दिन प्रचण्डले गरे पार्टी एकताको प्रताव, ओलीले दिए यस्तो जवाफ !

ओली र नेपाल एक भएकै दिन प्रचण्डले गरे पार्टी एकताको प्रताव, ओलीले दिए यस्तो जवाफ !

Posted in राजनीति
काठमान्डौ : माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको रु भनेका थिए । उनले तपाईंले त निल'म्बन फुकुवा गर्नुभएछ, कार'बाही फुकुवा गर्नुभएछ, तपाईं कारबा|ही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए। त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ। दाहालले तपाईं त निर्णय पनि दे'ब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ। करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेक
ओलीलाई प्रचण्डको फोन- यो के तमासा गर्नुभएको ?

ओलीलाई प्रचण्डको फोन- यो के तमासा गर्नुभएको ?

Posted in राजनीति
काठमाडाैं : माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए। त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ। दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ। करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेका
प्रधानमन्त्री ओलि भन्नुहुन्छ : एमालेलाई ‘सुदृढ र एकताबद्ध’ बनाउँदै अगाडि बढाउनु प्रमुख दायित्व !

प्रधानमन्त्री ओलि भन्नुहुन्छ : एमालेलाई ‘सुदृढ र एकताबद्ध’ बनाउँदै अगाडि बढाउनु प्रमुख दायित्व !

Posted in राजनीति
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई ‘अझ सुदृढ र एकताबद्ध’ बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायित्व आजको पुस्ताको भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै नेकपा (एमाले)लाई अझ सु'दृढ र एकताब'द्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको भएको बताउनुभएको हो । उहाँले जारी वक्तव्यमा भन्नुभएको छ । ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन ।’ पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरो'धीहरुका स्वा'र्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजी'नामा गरी-गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारीछा'ड्ने जस्ता हानि'कारक प्रयासहरु भएको पन