शनिबार , जेठ २९, २०७८

सहयोगको अपिल

घाँस काट्ने क्रममा रूखबाट ल’डेर टा’उकोमा र’गत जमेको बाबुलाई बचाइदिन परिवारको आग्रह ।

घाँस काट्ने क्रममा रूखबाट ल’डेर टा’उकोमा र’गत जमेको बाबुलाई बचाइदिन परिवारको आग्रह ।

Posted in सहयोगको अपिल
पोखरा : उप'चार तथा बचाऊ अभियान : बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी वर्ष १८ का अबिशेक रोकाको आफ्नै गाउँमा घाँस काट्ने क्रममा रूखबाट ल'डेर टा'उकोमा रग'त जमेको तथा अन्य अंग'हरु क्ष'तवि'क्षत भएको र निजको उप'चारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवा'सिटी अस्पतालमा भ'र्ना गरिएको छ। डाक्टरको सल्लाहअनुसार तत्काल टा'उकोको अ'परेसन गर्नुपर्ने भएकाले धेरै पैसा आवश्यक पर्ने भएको तर घरको आर्थिक अवस्था निकै नै दय'नीय भएको बावु कृष्ण रोका र आमा सरस्वती रोकाले घरमानै कृषि काम गरी जन'तन आफ्नो जीविकोपा'र्जन गर्दै आउनु भएको छ। उक्त रकम जम्मा गर्न सक्ने अवस्था निजको परिवारको नभएकोले सम्पूर्ण स्वदेश तथा विदेशमा रहेनु भएका बाबुआमा, दाजु भाई तथा दिदी बहिनीहरुलाई यस मानवीय अभियानमा हातेमालो गरी अबिशेक रोकालाई बचाउने प्रयत्न गरौँ भनी यहाँह
बागलुङकी ९ बर्षीय रिहाना पुन उप’चारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै ।

बागलुङकी ९ बर्षीय रिहाना पुन उप’चारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै ।

Posted in सहयोगको अपिल
बाग्लुङ : ९ बर्षीय रिहाना उप'चारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला बागलुङकी ९ बर्षीय रिहाना पुनलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ। मानवीय सेवा नै महान धर्म हो जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टा'उकोमा टि'उमर भई हाल पोखरामा उप'चार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था क'मजोर छ । तपाईं सानो सहयोग ले कसैको ज्या’न बच्न सक्छ सहयोगको लागि:-निर्मला घर्ती पुन बाणिज्य बैंक पोखरा बैंक एकाउंट नम्बर :३०२०१०००२१५३३०१० फोन नम्बर 9846902005(बिरामी सम्पर्क नम्बर)
म बाँ’चेर यी कोपिलालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेय-र गरिदिनुस् है ।

म बाँ’चेर यी कोपिलालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेय-र गरिदिनुस् है ।

Posted in सहयोगको अपिल
काठमाडौ : मानव जीवनको सबैभन्दा ठूलो धर्म नै मानव सेवा हो । कुनै मानिसको सानो सहयोगले कसैको जीवन बाँच्छ । एक पटक सोच्नुहोस् त सन्तान नै सृ'ष्टिको खेल कसैले चाहेर हुन्न ।जन्माएपछि हु’र्काउन कति लाग्छ । तर तपाईहरुको सानो सहयोगले ज'न्मिएर हुर्कि'एको लाई पुर्न जीवन दिए समान हुनेछ । आर्थिक सहयोग गर्न प्राविधिक रुपमा सम्भवन हुनेले सहयोग गरिदिनुहोस् ।कसैले चाहेरपनि प्राविधिक रुपले सहयोग गर्नसक्नुहुन्छ । टाढा हुनुहुन्छ । विदेशमा मोबाईल एपहरु भएपनि पठाउन मिल्दैन । कसैसँग मोबाईल एपपनि हुन्न त्यस्ता व्यक्तिले यो सन्देश जति सक्दो सेयर गरिदिनुहोस् । म बाँच्न चाहान्छु ।मानिसको श’त्रु रो’ग समान अरु को हुन सक्छ र ? रो’गले सानू ठुलो बुढो त’न्नेरी, धनी, गरिब कहाँ भन्छन् र ? भर्खरै २१ बर्षको कलिलो उमेरमा नै मेरो पा’ठेघरमा सं'क्रमण भएर पि’त्तथै’ली र मृगौ'ला सम्ममा अ’सर पार्दै गएको हुनाले बिगत १ वर्षदेखि
अब धेरै समय बाँकी छैन मेरो छोरीलाई गुमा’उन चाहन्न , सियोनाको आमा ! सक्दो सेयर गर्नुहोस् ।

अब धेरै समय बाँकी छैन मेरो छोरीलाई गुमा’उन चाहन्न , सियोनाको आमा ! सक्दो सेयर गर्नुहोस् ।

Posted in सहयोगको अपिल
बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् । उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् । सियोना श्रेष्ठ छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जोहो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोनाकी आमा–बुबाको भनाइ छ । छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएको उन