शनिबार , जेठ २९, २०७८

ब्यानर पोस्ट

बजेटबारे बाबुरामको भन्छन् – एमालेले गोरखामा उमेदवार नउठाउने बुझियो !

बजेटबारे बाबुरामको भन्छन् – एमालेले गोरखामा उमेदवार नउठाउने बुझियो !

Posted in ब्यानर पोस्ट
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गर्नुभएको छ ।पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिनुहुँदै लेख्नुभएको छ– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’ डा भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेख्नुभएको छ– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउन
एसपी गुरुङको एक्सन – घुस लिँदै गरेका तीन प्रहरी प’क्राउ !

एसपी गुरुङको एक्सन – घुस लिँदै गरेका तीन प्रहरी प’क्राउ !

Posted in Breaking, ब्यानर पोस्ट
चितवन : यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई प क्रा’उ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ बजे पुलचोकबाट प क्रा’उ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकश बहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मी मगर लाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घु’स दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई प क्रा’उ गरिएको गुरुङले जानकारी दिए । उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १ सय ५० समेत ब’रामद गरिएको छ। उनले भने, “प क्रा’उ परेका तीन जना प्रहरी लाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि ना
प्रचण्ड भन्छन् : अबको प्रधानमन्त्री म होइन, शेरबहादुर देउवा हो ।

प्रचण्ड भन्छन् : अबको प्रधानमन्त्री म होइन, शेरबहादुर देउवा हो ।

Posted in ब्यानर पोस्ट, राजनीति
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुन सक्ने बताएका छन् ।प्रतिनिधिसभा पुर्नस्थापना भएपछि देउवा प्रधामन्त्री बन्ने उनले स्पष्ट गरे । प्रचण्डले संविधान र प्रणाली बचाउन तथा मुलुकलाई स्थायित्व र विकास दिने सर्तमा देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार रहेको बताए । ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अ,प्ठ्यारो छैन’, प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलासँग उनले भने, ‘हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’ संविधान र व्यवस्था बचाउन प्रणालीको रक्षा गर्न तथा स्थायित्वका लागि आफूहरु काँग्रेस र जसपासँग सहकार्य गर्ने तयारीमा रहेको र त्यसका लागि छलफल जारी रहेको उनको भनाइ छ । प्रचण्डले आफ्नो भने प्रधानमन्त्रीमा दा,बी नरहेको उल्लेख गरे । ‘म प्रधानमन्त्री हुनुपर्छ भन्ने छै
बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

Posted in ब्यानर पोस्ट
काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः मोबाइल चलाउनु पनि एकखालको नसा मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्