शनिबार , जेठ २९, २०७८

History

आफ्नो उपचार खर्च समेत पार्टीलाई दिन राजी भएका थिए बीपी कोइराला । 

आफ्नो उपचार खर्च समेत पार्टीलाई दिन राजी भएका थिए बीपी कोइराला । 

Posted in History
गणेशमान सिंह : पार्टी खोल्ने सन्दर्भमा सन् १९४६ अक्टोबर १९ मा बीपी कोइरालासँग मेरो पहिलो भेट कोलकोतामा भएको थियो । प्रजापरिषद् काण्डमा त्यत्रो या'तना सहेको र जे'लबाट उम्केको मान्छे भएकाले आफू ‘ठूलो क्रान्तिकारी हुँ’ भन्ने अहम् ममा थियो । नयाँ पार्टी खोल्ने सम्बन्धमा मैले भनेँ, ‘चार जना सहिद भइसकेको, वर्षौंदेखि कतिले जेलको यातना भोगिरहेकाले नयाँ पार्टीको नाम पनि प्रजापरिषद् नै हुनुपर्छ ।’ कोइरालाजीले भन्नुभयो, ‘नाम जे राख्नुहोस्, नामसित होइन, हामीले कामलाई महत्त्व दिनुपरेको छ । तर एउटा कुरा हाम्रो पार्टीमा धेरै प्रवासी नेपालीहरुको सहयोग आवश्यक छ । उनीहरुको सेन्टि'मेन्टलाई पनि हामीले कदर गर्नुपर्छ ।’ प्रथम भेटमै मैले कोइरालाजीलाई एक स्पष्टवक्ता र काममा विश्वास गर्ने व्यक्तिका रुपमा पाएँ र निकै प्रभावित पनि भएँ । अहोभा'ग्यको कुरा,के भने पहिलो भेटको त्यो प्रभाव ४० वर्षसम्म पनि कायमै रह
धेरैवर्ष पहिले बिजय कुमारले यसरी खेलिरहेको भेट्टाएका थिए रमेश प्रसाईंलाई । (भिडियो सहित)

धेरैवर्ष पहिले बिजय कुमारले यसरी खेलिरहेको भेट्टाएका थिए रमेश प्रसाईंलाई । (भिडियो सहित)

Posted in History
काठमाडौ : कुनै दृष्टि’विहीनका लागि खोलि’एको विद्यालयमा मेरो यो पहिलो अ’नुभव थियो।”बिजय कुमारले भने।आवा’जको मद्धतले पला’स्टिकको झोला भित्र कागज थु’नेर त्यसको आवाज सुन्ने केही केटा:केटीहरू थिए।साना:साना नानीहरू दोहोरी खेली’रहेका थिए। अप्ठ्यारो परि’स्थितिमा पनि जे जसरी रमा’उन सकिन्छ उनीहरू रमाउन खोज्दै थिए।त्यस्तै क्ष’णमा एक’जना विद्यार्थी रमेश देखा’परे। पहिलो पटक देख्ने’बित्तिकै मेरो मन अलि:कति झस्कियो तत्पश्चात मेरो मन क’रुणाले भरियो। सारै प्रति’भाशाली वि:द्यार्थी रहेछन् रमेश।सा’हित्यमा अ’साध्यै रु’चि राख्ने र उनले आफ्नो कविता पनि हामीलाई सु:नाए र स्तब्ध बनाए। साथै उनले नेपाली साहित्यमा पि.एच्.डि. गर्ने आफ्नो धोको रहेको समेत बताए। रमेशको कथा नि:र्मला ज्ञाव’लीको कथा एक अदम्य शाहसको कथा हो भने मजस्तो मेन’स्ट्रीममा लागेको मान्छे’को लागि यो एक असफलताको कथा पनि हो किनभने मैले यस्तो:मा
चन्द्रागिरीमा राणाकालमा बनेको रेल खोज्दै एक अमेरिकी नागरिक !

चन्द्रागिरीमा राणाकालमा बनेको रेल खोज्दै एक अमेरिकी नागरिक !

Posted in History
काठमाडौ : शनिबार मध्यान्ह चन्द्रागिरि नगरपालिका १५ का कर्मचारी उपेन्द्र कुमार थापा सोही वडामा निर्मित भिरा'डिल साकुरा पार्कमा पुराना फलामका टुक्राहरू संगाल्दै थिए । नजिकै करिब ७५ वर्षका विदेशी अनुहार उत्सुकतापूर्वक थापाले संगाल्दै गरेका फलामका टुक्राहरू नियाल्दै थिए । ती विदेशी नागरिक थिए डेनियल एड'वार्ड विलियम्स जो ५३ वर्ष पहिले पहिलो पटक नेपाल आएपछि निरन्तर नेपालको रेल इतिहासका बारेमा अध्ययन गरिरहेका छन् । प्रथम विश्वयु'द्धमा नेपालले इष्ट इण्डिया कम्पनी सरकारलाई (ब्रिटेन) सघाएको गुन बापत अंग्रेज सरकारले श्री ३ चन्द्रशमशेरलाई नेपालमा यातायात सेवा सुरू गर्नका लागि (रेल, रोप वे र सडक निर्माण) २१ लाख रूपैंया उपलब्ध गराउने भयो । जुन रकमको एक दाम पनि तलमाथि नगरीकन श्री ३ चन्द्रले धोर्सिङ-मातातीर्थ रोप वे, अमलेखगञ्ज- भीमफेदी सडक मार्ग तथा अमलेखगञ्ज- रक्साैल रेल मार्गको निर्माण गराए ।
ईतिहास – यो हो पोखराको पहिलो अस्पताल !

ईतिहास – यो हो पोखराको पहिलो अस्पताल !

Posted in History
काठमाडौं : पुरानो फोटोहरुको संग्रह गर्दै नेपालको इतिहासलाई खोज्दै आउनु भएका चर्चित हस्ती सुनील उलकज्युलाई प्राचीन फोटोहरुको जीवित संग्रालय मानिन्छ । सामाजिक संजालमा अति नै चर्चित व्यक्तित्व उलकज्युलाई यहाँ क्लिक गरेर वहाको फेसबुकमा फलो गर्न सक्नु हुनेछ। बि.सं. २००२ सालतिर पोखरामा औलो तथा प्र'कोप निकै बढेको थियो । १९९० तिर खुलेको बिन्द्यवासिनी मन्दिर नजिकैको बैद्य खानाले बैद्य औषधीबाट उपचार गरिदै थियो । साथै तेर्सा पट्टीका बैद्यहरुले पनि उपचार गरिरहेका थिए । तर रोग अझ ब्यापक भए पछि राणा ब'डाहाकिम धनशम्शेरले गाँउघरमा पाइने जडिबुटीबाट गरिने होमियो'प्याथिकको बैद्य उप'चार भन्दा भरपर्दो र बिश्वासिलो भन्दै आधुनिक उपचार प'द्धती एलो'पेथिक उपचार गर्न बैद्यखानाको शुरुवात गरे ।रानी पौवा महेन्द्र बटालियन रहेको अहिलेको आर्मी ब्यारेक रहेको स्थानमा मिलिसिया अ’ड्डा थियो । शुरुमा सैनिकहरु म