शनिबार , जेठ २९, २०७८

News Feed

डा.पाण्डे भन्नुहुन्छ : संक्र-मणको दर घट्यो, अब आम रुपमा लक-डाउन खुलाउनुपर्छ ।

डा.पाण्डे भन्नुहुन्छ : संक्र-मणको दर घट्यो, अब आम रुपमा लक-डाउन खुलाउनुपर्छ ।

Posted in News Feed
काठमाडौं : डा. रवीन्द्र पाण्डेले पछिल्लो समय को'रोना संक्रम'ण दर घट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृ'त्युदर घटेको र अस्पतालमा वि'रामीहरुको चापपनि कम भएको सुनाए । उनले अहिले अप्ठ्या'रो चाहीँ शहरभन्दापनि गाउँमा सं'क्रमण बढेको सुनाए । यसको लागि सरकारले परी'क्षणको दरलाई बढाउनुपर्नेमा जोड दिए । लक'डाउन लगाउनुको प्रमुख कारण भनेको नै जनस्वास्थ्यका मापद'ण्ड सामूहिक पालना गराउनु भएको उल्लेख गरे । विगतमा लकडा'उन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरणव'द्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ । उनले आम रुपमा ल'कडाउन खोल्नुपर्ने बताए । तर, टोटल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सुझाव छ । संक्रमण भएका स्थान हेरेर मात्रै निषे'धाज्ञाको निर्णय लिनुपर्ने र सं'क्रमण नभएको अवस्थामा लक'डाउन खोल्नुपर्ने पाण्डेको सुझाव छ ।
सुदूरपश्चिमबाट राज्यमन्त्री बन्ने को हुन् आशा बिक ?

सुदूरपश्चिमबाट राज्यमन्त्री बन्ने को हुन् आशा बिक ?

Posted in News Feed
धनगढी : हालसम्म सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बन्नेहरुको नामावली लामै छ। त्यसमा प्रधानमन्त्री र मन्त्री बन्नेमा अधिकांश पुरुष छन्। तर मन्त्री बन्ने महिलाहरुको नाम दियो बालेर खोज्नुपर्ने अवस्था छ। सम्भवतः सुदूरपश्चिम प्रदेशबाट पहिलो मन्त्री हुने महिला नै द्वारिकादेवी ठकुरानी हुन्। १९७४ मा डोटीको सिलगढीमा जन्मेकी उनी नेपाली कांग्रेसबाट २०१५ को आम निर्वाचनमा विजय भएपछि २०१६ जेठ १३ गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन्। त्यसपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीकी लिला भण्डारी शिक्षा राज्यमन्त्री बनेकी थिइन्। त्यसयता सुदूरपश्चिमबाट संघीय सरकारको मन्त्री बन्ने महिला नेतृहरु नभएको बताइन्छ। तर अब द्वारिकादेवी ठकुरा
विप्लव भन्नुहुन्छ : चुनावमै जाने हो भने जनमतसं-ग्रहमा गएर यो व्यवस्था नै फाल्ने फैसला गरौं ।

विप्लव भन्नुहुन्छ : चुनावमै जाने हो भने जनमतसं-ग्रहमा गएर यो व्यवस्था नै फाल्ने फैसला गरौं ।

Posted in News Feed
काठमाडौँ : नेकपाका महासचिव विप्लवले देशको समसामयिक रजनीतिक परिस्थितीलाई मध्यनजर गरेर यदि चुनावमै जाने हो भने पुँजीवाद, दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमतसंग्रहमा गैर व्यवस्थाकै फैशला गर्नुपर्ने बताएका छन् ।बेपत्ता योद्धा दिवसको सन्दर्भमा एक प्रेस बिज्ञप्ति जारी गर्दै विप्लवले यस्तो धारणा सार्बजनिक गरेका छन् । उनले बिज्ञप्ति मार्फत राज्यद्वारा बेपत्ता यो'द्धाहरूलाई अन्तस्करणदेखि स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन् । बेपत्ता यो'द्धा दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले महान् बेपत्ता यो'द्धा एवम् सहिद परिवारहरूप्रति हार्दिक समवे'दना पनि प्र'कट गरेका छन् । यस्तै विप्लवले यो दलाल पुँजीवादी व्यवस्था र सरकारले बेपत्ता तथा सहिद यो'द्धाहरूको योगदान उपभोग गरे पनि उनीहरूको त्याग र बलिदानको कदर नगरेको बताएका छन् । वक्तव्यमा बेपत्ता यो'द्धाहरूको सपना प
बाबुरामले भने – अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ, सत्ताको फोहोरी खेल कहिलेसम्म ?

बाबुरामले भने – अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ, सत्ताको फोहोरी खेल कहिलेसम्म ?

Posted in News Feed
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा अक्सि'जन, आ'इसीयू, भेन्टि'लेटरको हाहा'कार रहेको तर अहिले सत्ताको फो'होरी खेल भैरहेको भन्दै यो कहिलेसम्म चल्छ ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटर'मार्फत डा. भट्टराईले लेखेका छन्-“देशमा कोरोना महाब्या'धीबाट संक्र'मित हुने(४०%माथि),मृत्यु हुने दर विश्वमै उच्च'मध्ये छ।पूर्ण खो'प लगाउने२.५%मात्रै छन्! अक्सि'जन,आइसीयू,भेन्टि'लेटरको हाहा'कार छ।तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सि'जन/आइसियु/भेन्टिले'टर थप्न सक्दैन?खै खोपको आपू'र्ति? सत्ताको फोहो'री खेल कहिलेसम्म ?” -रिपोर्टस नेपाल यता : जनता समाजवादी पार्टी (जसपा)ले पार्टीका नेता राजेन्द्र महत्तोलाई संसदीय दलका नेता स्वीकार नगर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमिति
आफै १४ करोड बराबरको स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा !

आफै १४ करोड बराबरको स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा !

Posted in News Feed
काठमाडौ : आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा को’भिडको उप'चारका लागि । स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य सामा'ग्री आफैले लिएर काठमाडौ पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ । सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामा'ग्री ल्याउने हो भने कुनै पनि नेपाली अक्सिजन र उप'चारको अभावमा अकालमा मृ’त्युवरण गर्नु ।पर्ने थिएन महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्रा स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ ! यो पनि पढ्नुहोस्,,, जाजरकोट ७ जेठ रासस, गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ
नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने ।

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने ।

Posted in News Feed
काठमाडौं : को'रोना भाइ'रसको महामा'रीका बीच अ'ध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो । विभागका अनुसार यो अवधिमा नेपालमा अ'लपत्र परेका विदेशीको प्रस्थान सह'जीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान हदमा रहेका, का'रागार तथा अन्य नि'कायबाट जिम्मा लगाइएको विदेशीको निष्का'शन सम्बन्धी काम समेत नियमित हुनेछ । नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धित काम समेत निरन्तर रहने भएको छ । यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा अध्यागमन का'र्यालय त्रिभुवन विमानस्थल बाटै भिसा नियमित हुने भएको छ । नेपालमै रहेका विदेशीले अध्यागम'नसम्बन्धी सेवा लिन परेमा भने नि'षेधाज्ञा खुलेको १ सा
निषे-धाज्ञा कडाई गर्न नेपालगन्जको चोक चोकमा सेना परिचालन ।

निषे-धाज्ञा कडाई गर्न नेपालगन्जको चोक चोकमा सेना परिचालन ।

Posted in News Feed
नेपालगञ्ज : बाँकेमा दैनिक १० देखि १५ जनाको को'रोनाका कारण मृ'त्यु भइरहेको छ । दैनिक मृ'त्युदर बढेसंगै निषेधा'ज्ञालाई कडाई गरिएको छ । बाँकेमा ते'श्रो पटक निशे'धाज्ञा थप गरि क'डाई गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ १० गतेसम्म लक'डाउन थप गरिएको छ । नेपालगन्जको चोक चोकमा नेपाली सेना खटिएका छन् । हरेक चोक चोकमा सशस्त्र प्रह'री नेपाल प्र'हरी, नेपाली सेनालाई समेत ड्यु'टीमा खटाईको छ । को'रोना सं'क्रमणदर दिनप्रति दिन बढेसंगै लक'डाउनलाई क'डाई गर्न प्र'हरी प्रशासनलाई थप कडाई गरिएको देखिन्छ एक नागरिकले भन्नुभयो । बजारको चोक चोकमा सेना परिचालन गरिएको देखिन्छ । आव'तजावतमा क'डाई गरिएको छ स्थानिय एक नागरिकले भन्नुभयो । यो भया'वह स्थितिमा अझ क'डाई गरि को'रोनाको महामा'रीलाई परास्त गरिनुपर्ने धा'रणा उहाँले राख्नुभयो । विहान खुकुलो बनाउने तर दिनभरी क'डाई गरिने प्रबृत्ति
राजेश हमालले सार्वजनिक गरे राजा विरेन्द्र आफ्नो घर आएको दुर्लभ तस्विर ।

राजेश हमालले सार्वजनिक गरे राजा विरेन्द्र आफ्नो घर आएको दुर्लभ तस्विर ।

Posted in News Feed
काठमाडौ : नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु सामाजिक शेयर गरिरहने गर्छन्। राजेश हमालले आफ्नो इन्स्टाग्रा'ममा केही समयअगाडी आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन्। उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका हुन् । यही सोफामा राजा रानी बसेका थिए तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्रको परिवार बसेको सोफा अझै मेरो घरमा छ​। मेरो बुवा र मुवा साथ मा। अहिले म त्यही सो
नेपालमा सर्वाधिक रुचाइएका महान हस्तिहरु, उहाँहरुलाई कामलाई उच्च सम्मान ।

नेपालमा सर्वाधिक रुचाइएका महान हस्तिहरु, उहाँहरुलाई कामलाई उच्च सम्मान ।

Posted in News Feed
काठमाडौ : नेपालमा सर्वाधिक रुचाईएका व्यक्तिहरुको नाम लिँदा धेरैले कुलमान घिसिङ, रवि लामिछाने, पारश खड्का, राजेश हमाल, धुर्मुश सुन्तलि, अनुराधा कोइराला, सन्दुक रुइत, उज्जवल थापा लगायतको नाम लिने गर्दछन् । उहाँहरुले आफ्नो क्षेत्रमा यति राम्रा कामहरु गर्नुभएको छ कि उहाँहरु सधैँ नेपाली जनताको मनमु'टुमा बसिनै रहनुहुन्छ । कहिले काँहि त उहाँहरुनै हाम्रो देशको सरकारमा समावेश भए देश विकसित हुन धेरै समय नलाग्ने भन्दै फेसबुक लगायत सामाजिक संजालमा भो'टिङ पनि गरिन्छ । उहाँहरुको शालिन व्यवहार, देशप्र'तिको माया, आफ्नो क्षेत्रमा देखाएको कला र प्रगति लगायत विभिन्न गुणहरुका कारण नेपाली जनताको मनमुटुमा उहाँहरु बस्नुभएको छ । कुलमान घिसिङले अन्ध'कारबाट नेपाललाई मुक्त गराएपछि उहाँलाई सम्मान र माया नगर्ने कोहि भएन । दिनमा १८ घण्टा सम्म लोड'सेडिङ हुने देशमा एकाएक एकछिनपनि लोड'सेडिङ नहुने अवस्थामा नेप
अस्पतालमा बि’रामी कुरुवा युवतीले रविलाई देखेपछि रुँदै भनिन्, रवी दाइ तपाई नभएको भए मैले आमा पनि भन्न पाउने थिइन ।(भिडियो सहित)

अस्पतालमा बि’रामी कुरुवा युवतीले रविलाई देखेपछि रुँदै भनिन्, रवी दाइ तपाई नभएको भए मैले आमा पनि भन्न पाउने थिइन ।(भिडियो सहित)

Posted in News Feed
काठमाडौ : पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवीले आफुलाई पत्रकार भन्दा पनि टेलिभिजन कार्यक्रम प्रस्तोता भन्न मन पराउँछन् । उनको टेलिभिजन कार्यक्रम निकै चर्चि'त छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरुको बारेमा उठाएका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् । अहिले उनको कार्यक्रम केही समयका लागि बन्द छ । टेलिभिजन छोडेपछि नयाँ योजना बनाउँदै गरेका रवि अहिले सामाजिक काममा लागेका छन् । नयाँ कार्यक्रम सुरु गर्न केही समय लाग्ने बताएका उनी महामा'रीका कारण सर्वसाधारणले उप'चार नै नपाउने अवस्था आएपछि सामाजिक काममा लागेका हुन् । उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले वि'रामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् । परिवारका धेरै सदस्य गुमा'एका संक्र'मितको परिवारलाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् ।रवि लामिछानेले द