शनिबार , जेठ २९, २०७८

खेलकुद

विश्वकप छनौट – भारतको पहिलो जितमा चम्किए सुनील क्षेत्री !

विश्वकप छनौट – भारतको पहिलो जितमा चम्किए सुनील क्षेत्री !

Posted in खेलकुद
काठमाडौं : अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि एसिया क्षेत्रमा जारी छनौट खेलमा भारतले ७ पहिलो जित निकालेको छ । आज उसले सातौं खेल खेल्नक्रममा छनौटमा पहिलो जित हात पारेको हो । आज सोमबार राति भएको खेलमा भारतले बंगलादेशमाथि ०–२ को जित निकाल्दै पहिलो जितको खुसी मनायो । कतारस्थित जासिम बिन हमाद स्टेडियममा भएको खेलमा भारतले बंगलादेशमाथि खलको ७९ मिनेटपछि २ गोल गरेर खेल जित्न सफल भयो । खेलभरि नै आफूमाथि हाबी भएको भारतलाई बंगलादेशले ७८औं मिनेटसम्म गोल गर्न नदिई रोक्न सफल भएको थियो । तर, त्यसपछि भारतले गोल गर्न सफल भयो । भारतको पहिलो जितमा कप्तान सुनील क्षेत्री नायक बने ।
विश्वकप छनोट – ब्राजिलको लगातार छैटौं जित, नेयमार चम्किए !

विश्वकप छनोट – ब्राजिलको लगातार छैटौं जित, नेयमार चम्किए !

Posted in खेलकुद
एजेन्सी : फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिलले लगातार छैटौं जित निकालको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो । ब्राजिलले यसअघि बोलिभिया, पेरु, भेनेजुएला, उरुग्वे र इक्वेडरलाई हराएको थियो । कोलम्विया र अर्जेन्टिनासँगको खेल कोरोनाका कारण प्रभावित बनेको छ । ब्राजिलल ६ खेलबाट १८ अंक जाडेको छ । समान खेल खेलको अर्जेन्टिना १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ब्राजिललाई सहज जित दिलाउनको लागि फरवार्ड नेयमारले एक गोल र अर्को गोलको लागि असिस्ट दिए । अर्का गोल सब्सिच्युट खेलाडि लुकास पाक्वेटाले गोल गरे । खेलको चौथो मिनेटमा नै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए । इन्ज्युरी समयक
भान्जा छनोटमा नपरेपछि उपाध्यक्षको रडाको !

भान्जा छनोटमा नपरेपछि उपाध्यक्षको रडाको !

Posted in खेलकुद
काठमाडौं : एन्फा उपाध्यक्ष कृष्ण थापाले शुक्रबार राति करिब १२ बजे सामाजिक सञ्जाल फेसबुकबाट एक जि'म्मेवारी प्राप्त पत्र पोस्ट गरे । महासचिव ईन्द्रमान तुलाधरको हस्ताक्षर रहेको पत्रमा यू–१३ खेलाडी छनोटको संयोजकको जिम्मेवारी दिईएको छ । बैशाख ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने अन्तिम चरणका छनोटमा समिति बनाएर खेलाडी छनोटको अन्तिम प्रतिवेदन बुझाउन भनिएको छ । शुक्रबारमात्र एन्फाले युथ एकेडेमीका लागि ४२ जना उमेर समुहका खेलाडीको नाम सार्वजनिक गर्यो । देशभरबाट छनोट भएका १ सय ६६ खेलाडीबाट एन्फाले ४२ खेलाडीको नाम सार्वजनिक गरेको थियो । शनिबार बिहानै उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा यू–१३ को अन्तिम छनोट शं'काको घेरामा रहेको भन्दै स्टाटस लेखे । उनले आफु संयोजकलाई थाहा नभएको भन्दै छनोट प्रक्रियामा आपत्ति जनाए । उनले लगत्तै मोबाईलबाट स्क्रिन सट गरेर प्रार'म्भिक रुपमा आफुले हस्ताक्षर गरे
ताइपेई सँगको जितपछि यस्तो भन्छन् किरण, अन्जन र पुजन !

ताइपेई सँगको जितपछि यस्तो भन्छन् किरण, अन्जन र पुजन !

Posted in खेलकुद
काठमाडौं: फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणमा नेपालले बिहीबार दोस्रो जित हात पा¥र्‍यो। समूह ‘बी’ अन्तर्गत कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित ग¥र्‍यो। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। जितपछि नेपालले समूहमा ६ अंक जोड्दै एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना जीवितै राखेको छ। समूहमा अब नेपालले जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ। ताइपेईविरु'द्ध जित हात पारेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु, फरवार्ड अन्जन विष्ट र मिड'फिल्डर पुजन उपरकोटीसँग प्रतिक्रिया लिएको छ। पढ्नुहोस् उनीहरूको प्रतिक्रिया :- अन्जन विष्ट (फरवार्ड) । हिजो जित्ने लक्ष्य थियो। प्रशिक्षकले बनाएको रणनीतिअनुसार खेल्न पनि सफल भयौं। मैदान छिरेपछि जित्नका लागि खे
ताइपेई माथिको शानदार जितपछि यस्तो भन्छन् नेपाली टिमका प्रशिक्षक ।

ताइपेई माथिको शानदार जितपछि यस्तो भन्छन् नेपाली टिमका प्रशिक्षक ।

Posted in खेलकुद
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दु'ल्लाह अल्मुताइरीले एसियाली विश्वकप छनोट समूह ‘बी’मा चिनियाँ ताइपेईवि'रुद्धको जितपछि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले यो जित कोरोना महामारी रोकथामका लागि फ्रन्ट'लाइनमा रहेका स्वास्थ्यकर्मीलाई समर्पित गरे । ‘चिनियाँ ताइपेईले पनि आज निकै राम्रो खेल्यो । खेल निकै महत्त्वपूर्ण थियो र यसमा विपक्षी टिमलाई आश्चर्यमा पार्न हामीले नेपाली टिममा केही परिवर्तन गरेका थियौं,’ उनले थपे, ‘खेल निकै प्रति'स्पर्धात्मक रह्यो र हाम्रो टिम उत्तिकै महत्त्वपूर्ण रह्यो,’ अल्मुताइरीले भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा भने । नेपालले चिनियाँ ताइपेईमाथि २-० को प्रभा'वशाली जित निकालेको हो । नेपालको जितमा लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । नेपालले पहिलो हाफको चौथो मिनेटमै गोल गर्न सफल भयो । पेनाल्टीमार्फत् नेपाललाई अञ्जनले अग्रता दिलाए । दोस्
नेपालको शानदार जित भएकै दिन भारतले भने कतारसामु धुडा टेक्यो ।

नेपालको शानदार जित भएकै दिन भारतले भने कतारसामु धुडा टेक्यो ।

Posted in खेलकुद
काठमाडौं : फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत समूह ‘ई’ को खेलमा भारत पराजित भएको छ। भारतलाई घरेलु टिम कतारले १-० गोलले पराजित ग¥र्‍यो। भारत खेलको १७ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। उसका भेके दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिएका थिए। ३३ मिनेटमा कतारले अब्देलाजिजको गोलबाट भारतबिरुद्ध अग्रता लियो। यो समूहको अर्को खेलमा बंगलादेश र अफगानिस्तानले १-१ गोलको बराबरी खेले। समूहमा कतार १९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको ओमानको १२ अंक छ। तेस्रो स्थानको अफगानिस्तानको ५ अंक छ भने चौथो स्थानको भारतले ३ अंक मात्र जोड्न सकेको छ। पाँचौ स्थानको बंगलादेशले २ अंक मात्र बटुलेको छ। यता नेपाल सम्मिलित समूहमा ‘बी’ मा अस्ट्रेलिया लगातार पाँचौ खेलमा विजयी भएको छ। अस्ट्रेलियाले बिहीबार अबेर राति सकिएको खेलमा घरेलु टिम कुवेतलाई ३-० गोलले पराजित गरेको हो। अस्ट्रे
विश्वकप छनोट – अर्जेन्टिना चिलीसँग रोकियो !

विश्वकप छनोट – अर्जेन्टिना चिलीसँग रोकियो !

Posted in खेलकुद
एजेन्सी : फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिमा चिली १/१ गोलको बराबरीमा रोकेको हो । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलमा अग्रता अर्जेन्टिनाले लियो । खेलको २४ औँ मिनेटमा कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा लोउटारो मार्टिनेजलाई गुइलेर्मो मारिपानले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेको थियो । ३६औं मिनेटमा साञ्चेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एरानगुइजको लामो फ्रिकिकमा गारी मेडेलले उपलब्ध गराएको पासमा अनमार्क रहेका उनले सहजै गोल गरेको थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोलको प्रयास भएपनि सफल हुन नसक्दा खेल बराबरीमा टुंगियो । अंक तालिकामा ब्राजिल लगातार चार जितसहित १२ अंक जोडेर श
बधाई ! नेपालद्वारा चाइनिज ताइपेइ २-० गोल अन्तरले पराजित ।

बधाई ! नेपालद्वारा चाइनिज ताइपेइ २-० गोल अन्तरले पराजित ।

Posted in खेलकुद
काठमाडौँ : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरले पराजित गर्दै सहज जित दर्ता गरेको छ । खेलको तेश्रो मिनेटमा अन्जन विष्ट र ६१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो । नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टी प्राप्त गर्दै अन्जन विष्टको गोलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएपनि कप्तान किरण चेम्जोङले सहजै बचाएका थिए । खेलको दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराए । खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१ औं मिनेटमा अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोल गर
नेपाली हौँ कहिल्यै हार मान्दैनौं, धर्य राख्नुस्, जितेर देखाउँछौं ।

नेपाली हौँ कहिल्यै हार मान्दैनौं, धर्य राख्नुस्, जितेर देखाउँछौं ।

Posted in खेलकुद
काठमाडौ : गयराती फिफाको विश्व वरियतामा आफू भन्दा १०३ स्थान माथि रहेको इराकसँग ६-२ गोलको हार बेहोरे पनि नेपाली टोलीले कहिल्यै पनि हार नमान्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशुक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। खेलपछि बोल्दै प्रशिक्षक अलमुताइरीले हिजोको खेलमा केहि सकारात्मक र केहि पक्षमा नकारात्मक रूपमा सकिएको पनि बताएका छन्। इराक विरु'द्ध खाएको ६ गोल मध्ये नेपालले ३ गोल भने डिफेन्सको प्रष्ट गल्तीको कारण भएको थियो। जुन गल्ती नै नेपालको भारी बन्न पुग्यो। तर अबको गल्तीबाट सिक्दै नेपालले अब आउने खेलमा ध्यान दिनु पर्ने उनले बताए। प्रशिक्षक अलमुताइरीले नेपालीले कहिल्यै हार नाम्माने पनि स्पष्ट पारे। यसअघि नै अब्दुल्लाहले नेपालको हारको जिम्मेवार आफू रहेको भनेर सारा नेपाली सामु माफी मागिसकेका छन्। उनले नेपालले छोटो समयका लागि प्रशिक्षण गरेर खेल्दा पनि राम्रो प्रदर्शन गरेकोले भविष्यमा र
बिपक्षीलाई हराउँन नेपाली टिमले कुबेतमा थाल्यो अभ्यास, कोचले सिकाए गोल ठोक्ने तरिका !

बिपक्षीलाई हराउँन नेपाली टिमले कुबेतमा थाल्यो अभ्यास, कोचले सिकाए गोल ठोक्ने तरिका !

Posted in खेलकुद
काठमाडौँ : फिफा विश्वकप छनौट र एसिया कप छनोट २०२३ का बाँकी खेलका खेलका लागि कुबेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी थालेको छ । पहिलो दिन दिउँसो जिममा शारिरिक ब्यायम गरेका खेलाडीले गएराति भने कुबेत स्थित काम्जा स्पोट्स क्लबमा अभ्यास थालेको छ । नेपाली टोली आइतबार साँझ करिब २ घण्टाको स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । कुबेतमा नेपाली टिमले बिश्वकप छनोटका तिन खेल खेल्नेछ । पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । यस्तो छ २३ सदस्यीय नेपाली टोली किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिन