शनिबार , जेठ २९, २०७८

बिज्ञान प्रबिधि

‘पृथ्वीमा एलियन अन्तरिक्षबाट होइन समुद्रभित्रबाट आउँछन्’–एलियन विज्ञको दावीले नयाँ तरंग !

‘पृथ्वीमा एलियन अन्तरिक्षबाट होइन समुद्रभित्रबाट आउँछन्’–एलियन विज्ञको दावीले नयाँ तरंग !

Posted in बिज्ञान प्रबिधि
काठमाडौं : पृथ्वीका कैयौं स्थानहरुमा विभिन्न सहयमा एलि'यन अर्थात अर्कै ग्रहका प्राणी र उनीहरुको यान देखिएको दावी गरिन्छ । पछिल्लो समय यो विषयको चर्चा धेरै भइरहेको छ किनकि अमेरिकाका खु'फिया सरकारी अधिकारीहरुले युएफओ र एलियनको विषयमा गरेको समीक्षा रिपोर्ट लिक भएको छ । यो रिपोर्टमा पछिल्ला २० वर्षमा अमेरिकी नौसेनाले आकाशमा अज्ञात वस्तु देखेका १२० भन्दा धेरै घट'नाहरुबारे उल्लेख छ । अब एलि'यनका यी वि'मानहरु पृथ्वीमा आएपछि कहाँ गायब हुन्छन् ? के यी हाइ'परसोनिक विमान हुन् ? भन्ने विषयमा बहस केन्द्रित भएको छ । यही बीचमा इन्टर'नेशनल कोलिसन फर एक्स्ट्रा'टेरेस्ट्रियल रिसर्च (आइसीइआर)का उपाध्यक्ष गेरी हेसेल्टा'इनले ए'लियन अन्तरिक्षबाट नभइ समुद्रभित्रबाट आउने दावी गरेका छन् । २७ देशका युएफओ अनु'सन्धानकर्ता र वैज्ञानिक सम्मिलित संस्था आइसीइआरका उपाध्यक्षको यो दावीले यस विषयमा अध्ययन गरिरहेका
चौधरी भन्छन् -भ्वाइस कल सित्तैमा दिन्छौं,डाटाको मूल्य आधा घटाउँछौँ ।

चौधरी भन्छन् -भ्वाइस कल सित्तैमा दिन्छौं,डाटाको मूल्य आधा घटाउँछौँ ।

Posted in बिज्ञान प्रबिधि
काठमाडौ : सि’जि कम्युनिकेसनले नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमति पत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्र’क्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ । भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सि’त्तैमा छ । चौधरी ग्रुप(सिजी)ले नेपालमा पनि त्यही गर्छौ भनि रहेका छन् ।कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए ।उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए । सीजी कम्युनिके’सन्सले केही दिन अगाडि १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उप’लब्
तार विना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै ।

तार विना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै ।

Posted in बिज्ञान प्रबिधि
काठमाडौ : विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ । तार विना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीका अधिकारीहरुले जनाएका छन् । चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । विना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ । एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन् । तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ । प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन
एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि बनाए डा. रुइतले !(भिडियो सहित)

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि दिन सकिने प्रविधि बनाए डा. रुइतले !(भिडियो सहित)

Posted in बिज्ञान प्रबिधि
काठमाडौँ : ‘मैले रेडियो सुनेर थाहा पाएँ, सरकारले मलाई यो वर्षको ‘सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम’ प्रदान गर्ने घोषणा गरेको रहेछ, यसअघि थाहै थिएन । चि'कित्सा क्षेत्रमा काम गरेको तीन दशक भयो, मलाई राज्यले प्रोत्साहन गरेको जस्तो लाग्छ । म राजनीतिभन्दा माथि बसेको मान्छे । मैले बाहिर (विदेशमा) धेरै सम्मान पाइसकेँ। आफ्नो देशबाट सम्मान पाउँदा धेरै खुसी छु। कुनै राजनीतिक सिफारिसविना देशको ठूलो सम्मान पाउँदा झन् खुसी छु ।’ ‘सुप्रसि'द्ध प्रवल जनसेवाश्री प्रथम’ बाट वि'भूषित हुने भएपछि खबरहबको एक जिज्ञासामा डा. रुइतले आफ्नो खुसी सुनाए । संविधान दिवसको अवसरमा वि'भूषित हुनहरूको सूचिमा शनिबार डा. रुइतको नाम प्रका'शित भएको थियो । मोतियाबि'न्दु भएर आँखाको ज्योति गुमाएका एक लाखभन्दा बढी मानिसहरूलाई दृ'ष्टि दिने डाक्टर भनेर विश्वले चिनेका डा.रुइतलाई सरकारले उक्त वि'भूषणबाट सम्मान गर्ने घो'षणा गर
युरोप–अमेरिकालाई उछिनेर ३० वर्ष अगाडि पुग्ने प्रविधि चीनले विकास ग’र्‍यो ।

युरोप–अमेरिकालाई उछिनेर ३० वर्ष अगाडि पुग्ने प्रविधि चीनले विकास ग’र्‍यो ।

Posted in बिज्ञान प्रबिधि
काठमाडौं : चीनले युरोप–अमेरिकालाई उछिन्दै ती देशहरुभन्दा आफू ३० वर्षसम्म अगाडि पुग्ने प्रविधिको विकास गरेको छ । चीनले भविष्यमा उड्ने हाइप'रसोनिक वि'मानहरुको परी\क्षणको लागि हाइप'रसोनिङ सुरुङ बनाउन थालेको छ । यो सुरुङमा वि'मानहरुको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १३ किलोमिटर प्रतिघण्टाको गतिमा गरिनेछ । चाइनिज एकेडेमी अफ साइ'न्सेजका शो'धकर्ता हान गुइलइले यो जेएफ – २२ सुरुङमा विमानको परीक्षण ध्वनीको गतिको ३० गुणा अधिक गतिमा गरिने बताए । साउथ चाइना मर्निङ पोस्टको एक रि'पोर्टअनुसार शोध'कर्ता गुइलइले एक अनलाइन व्याख्यानमा भनेका छन् ‘यो शोधको साथमा चीन युरोप, अमेरिका जस्ता अरु शक्तिभन्दा लगभग २० देखि ३० वर्ष अगाडि हुनेछ ।’चीन, अमेरिका, रुसजस्ता देशले मि'साइलसहित हाइप'रसोनिक प्रौद्योगिकीको विकासमा ठूलो लगानी गरेका छन् । यो नयाँ प्रविधिले यस्तो सुपर'फास्ट जेट बनाउन सकिन्छ ज
घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चि’न्तामा अभिभावक ।

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चि’न्तामा अभिभावक ।

Posted in बिज्ञान प्रबिधि
काठमाडौं : निषे'धाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभि'भावकलाई चि'न्ता हुन थालेको छ । को'रोना सङ्क्र'मणको जो'खिमका कारण प्रशासनले निषे'धाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झु'ण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो ।अध्ययन गर्न काठमाडौँ गएका धनगढीका १४ वर्षीय एक किशोर आजभोलि कोरोना सङ्क्रमणका कारण आफ्नो घर धनगढी आएका छन् । पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् । सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खान
सस्तो मूल्यमा नेपालका गाउँ-गाउँसम्म हाई स्पिड इन्टरनेट पु’र्‍याउने चौधरी समूहको घोषणा ।

सस्तो मूल्यमा नेपालका गाउँ-गाउँसम्म हाई स्पिड इन्टरनेट पु’र्‍याउने चौधरी समूहको घोषणा ।

Posted in बिज्ञान प्रबिधि
काठमाडौ : चौधरी ग्रुपले देशका ग्रामीण क्षेत्र`सम्म हाई स्पिड इन्टरनेट सेवा पु¥र्‍याउने घो'षणा गरेको छ । टेकपानाले शनिबार आयो`जना गरेको दूरस'ञ्चार नीतिगत बहस श्रृङ्खला`को कार्यक्र`ममा बोल्दै सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निकट भविष्यमा सेवा सुरु गरे देशभर विस्तार गर्ने जानकारी दिएका हुन् । हामीलाई टेलिकम क्षेत्रमा आउन नदिए पनि एफ`टीटीएच तथा इन्टरनेट सेवा`प्रदायकको रुपमा काम गर्ने लाइसेन्स हामीसँग छ । त्यसैले नै निकट भविष्य`मा हामी सीजी नेट सुरु गर्दैछौं,’ उनले भने, ‘त्यसका लागि अहिले हाम्रो ब्याक'बोन पूर्वा`धार पनि तयार भइ`रहेको छ । त्यसबाट घर`घरमा हामी एफटीटी'एच सेवा उप`लब्ध गराउने छौं ।’ आफ्नो इन्टरनेट सेवा उदाहरणीय हुने दाबी समेत चौधरीले गरेका छन् । ‘त्यहिँबाट हेर्न सक्नुहुनेछ कि हामी कसरी विश्व`स्तरीय सेवा नेपालमा दिनसक्छौं,’ उनले भने, ‘त्यो निकै सस्तो पनि हु
बधाई ! नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार !

बधाई ! नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार !

Posted in बिज्ञान प्रबिधि
काठमाडौ : नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ। ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो। अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल ९एयुभीएसआई० ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगतको ह्युम्यानिटेरियन क्याटोगोरीमा ड्रोओट्स मेडिकल ड्रोन विजेता हुन् सफल भएको हो। ह्युम्यानिटेरियन क्याटोगोरीमा नेपाल सहित ६ ओटा देशका प्रोजेक्ट फाइनलमा पुगेका थिए। त्यसमा नेपालले अवार्ड हात पार्न सफल भएको हो। एयुभिएसआईले अवार्डको लागि विश्वभरबाट दर्ता खुल्ला गरेपछि ड्रोओट्स पनि यसमा सहभागी भएको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए। ‘सामान्यतया अहिले जहाँपनि मेडिकल ड्रोनको परीक्षण मात्र भइरहेको छ’ उनले भने, ‘हामीले ड्रोन मार्फत डे
साढे ९ महिनामा निजी क्षेत्रको ६९ मेगावाट विद्युत प्रणालीमा जोडियो !

साढे ९ महिनामा निजी क्षेत्रको ६९ मेगावाट विद्युत प्रणालीमा जोडियो !

Posted in बिज्ञान प्रबिधि
काठमाडौं : चालू आर्थिक वर्षको साढे ९ महिनामा ६९.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । चालू आवको साउनदेखि मध्य चैतसम्ममा ९ विद्युत आयोजना राष्ट्रिय प्रणालीमा जोडिएका हुन् । यो अवधिमा एउटा चिनी उद्योग, २ सौर्य र ६ जलविद्युत गरी ९ आयोजना राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पटक २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना प्रणालीमा जोडिएको छ । चाकु ‘ए’ प्रणालीमा जोडिएसँगै निजी क्षेत्रको जडित क्षमता ७ सय ६१ मेगावाट पुगेको छ ।सिन्धुपाल्चोकमा शिवश्री हाइड्रो पावर कम्पनीले निर्माण गरेको चाकु ‘ए’ गत चैत ८ गते प्रणालीमा जोडिएको हो । निर्माण सुरु गरेको ८ वर्षमा सम्पन्न भई यो आयोजनाले विद्युत उत्पादन सुरु गरेको हो । यो आयोजना अहिले परीक्षण उत्पादनको चरणमा छ । परीक्षण उत्पादन सुरु भएको एक सात
चितवनमा पेट्रोलियम अन्वेषणको तयारी, चार हजार ९४५ वर्गकिलोमिटर अन्वेषण हुने ।

चितवनमा पेट्रोलियम अन्वेषणको तयारी, चार हजार ९४५ वर्गकिलोमिटर अन्वेषण हुने ।

Posted in बिज्ञान प्रबिधि
चितवन : खानी तथा भूगर्भ विभागले चितवनसहितका जिल्लामा पे'ट्रोलियम अन्वे'षण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वे'षण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वी'कृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रो'लियम अन्वे'षण परियोजनाले जनाएको छ । आयोजनाका प्रमुख डा. सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रो'लियम अन्वे'षण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,पहिलो चरणमा चितवन र लुम्बिनी क्षेत्रमा पेट्रो'लियम अन्वे'षणका लागि आवश्यक तयारी गरी अन्तिम स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिएको छ, मन्त्रालयको स्वी'कृति आएसँगै अन्वे'षणका लागि अन्त'र्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । वैशाखभित्र बोलपत्र आह्वान गर्ने आयोजनाको तयारी रहेको उहाँले बताउनुभयो । खानी तथा भूग'र्भ विभागले मेचीदेखि महाकालीसम्म पे'ट्रोलियम